भरतपुर, चितवन क्षेत्र नम्वर २ (ख) मा नेपाली काँग्रेसले उत्तम जोशीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको निवर्तमान जिल्ला सचिव जोशीलाई प्रदेशसभाको उम्मेदवार बनाउने निर्णय गरिएको काँग्रेस चितवनले जनाएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस