भरतपुर, चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रले डा.भोजराज अधिकारीलाई टिकट दिएको छ । चितवन, सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा सदस्य निर्वाचन आफ्नो गृहजिल्ला चितवनबाट नलड्ने भन्दै, गोरखा–२ बाट लड्ने मनस्थिति बनाएकोले उनको ठाउमा डा.भोजराज अधिकारीलाई टिकट दिएको छ।
डा.भोजराज अधिकारी भरतपुर अस्पतालका अध्यक्ष हुन् । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नु अघि उनले अध्यक्ष पदबाट राजीनामा दिएका छन् । उनले अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण पौडेललाई राजीनामा बुझाएका छन्।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस