लागु औषध नियन्त्रण ब्युरोले ठुलो मात्रामा लागु औषधसहित आरोपितहरुलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट २८१० एम्पुल लागु औषध बरामद भएको ब्युरोका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक विकासराज खनालले बताए । खनालका अनुसार उनीहरुलाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट म्याद थप भई भैरहेको छ ।
पक्राउ पर्नेमा नबिन श्रेष्ठ, सिभिल इन्जिनियर धुर्ब लिम्बु, जमुना साह तेली रहेका छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस