चितवनको नारायणगढ स्थित चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाको दोस्रो बार्षिक उत्सबको अबसरमा उक्त सहकारी संस्थाको सहपाठी सगरमाथा प्रिन्टिङ्ग प्रेस, मौलाकालिका फ्ल्येक्स प्रिन्ट तथा सेबा मोटर को तर्फ बाट को तर्फ बाट सहकारी संस्थाको को उत्तर प्रगति शुभकामना ब्यक्त गर्दै शुभकामना ब्यक्त गरेका छन् ।
सगरमाथा प्रिन्टिङ्ग प्रेस प्रेस मार्ग नारायणगढ मा रहेको छ । यस प्रेसले नेपाल भरि रहेका बचत तथा ऋण सहकारी संस्था हरु को छपाई सम्बन्धि कार्य गर्नको लागि सहजता सिर्जना गर्दै बचत तथा ऋण सहकारी संस्थाका हरेक छपाई को लागि सहपाठीको रुपमा सहकार्य गर्दै आयको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस