• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ कार्तिक २६, बुधबार  | Wed, 12, Nov, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

जापानीज शब्द दाईजोउबुको अर्थ के हो ?

February 11, 2021 मा प्रकाशित अनुमानित पढ्ने समय : १३ मिनेट
जापानीज शब्द दाईजोउबुको अर्थ के हो ?


Author
हेल्लो चितवन अन्लाईन्
(४ साल अघि)

भाषा र संस्कृति एउटा देशलाई चिनाउने सबै भन्दा बलियो पक्ष हो। ति भाषा मा बोलिने कुनै शब्दावली यस्ता हुन्छन जुन बोलिद धेरै प्रयोग मा आऊछन। जापान घुम्न या पढ्न आउने जो कोहि ले सुनी रहने त्यस्ता शब्दहरु भन्नु पर्दा कावाई (राम्रो), सामुइ (जाडो), आचुइ (गर्मि), ने ( हैन त), आरिगातोउ (धन्यबाद), माता ने ( फेरी भेटौला) हुन्। यी बाहेक एउटा यस्तो शब्द छ जसले अनेकौ अर्थ बोक्छ। त्यो शब्द हो “दाइजोबु”। यो शब्द नसुनेको र नबोलेको मान्छे जापानमा कम नै हुन्छन।

मजाको कुरा, यो शब्द को अनेकौ अर्थ लाग्छ। सन्दर्भ हेरेर बोलिएन भने एउटा कुरा भन्नु पर्ने ठाउँमा अर्कै कुरा भनिन गईनछ| आज हजुरहरुलाई यो शब्द कुन बेला कसरि बोल्दा बुझ्न सजिलो हुन्छ भन्ने कुरा बताउछौ।

“दाइजोबु देसु “

सर्बप्रथम त दाइजोबु शब्द कसरी बन्छ त्यो हेरुम। जापानिज भाषा मा दाइजोबु “大丈夫” यसरी लेखिन्छ। यो शब्दको 大 भन्नाले ठुलो , 丈 भन्नाले उचाई र 夫 भन्नाले श्रीमानलाई जनाउछ। यी शब्दहरु मिलेर के गरि “दाइजोबु” यानिकी “ठिक छु” बन्यो भन्ने कुरा छलफल को विषय हुन सक्छ तर आज को हाम्रो उधेस्य चाहि यो शब्द को अनेक अर्थ बुझ्नु हो।

“मलाई ठिक छ, पिर नगर्नुस।” यहि हो दाइजोबु क अर्थ । केहि उदाहरण हेरुम है त।

  • “आधा घण्टा भैसक्यो। तिमि समयमै आऊन सक्छौ नि ?” – “दाइजोबु देसु”
  • “तिमीलाई रुगा खोकी लागेको भनेको सुनेको थीए, अहिले कस्तो छ ?” – “दाइजोबु देसु
  • “हिजो म ढिला भए है। माफ गर ल।” – “दाइजोबु देसु”

येही वाक्य मा हेर्नु त दाइजोबु को अर्थ भिन्न भिन्न छ। त्यस माथि अहिले का जापानिज युवा पिडिहरुले यो शब्द को प्रयोग धेरै सन्दर्भमा गर्ने भएकाले के भन्न खोजेको हो बुझ्न गारो हुन्छ। तल दिइएका ठाउँ मा प्रयोग गरिएको दाइजोबु को अर्थ हेरुम है त।

१. रेस्टुराण्टमा

カフェ・スタッフ

वेटर ले तपाईलाई पानी चाहिन्छ भनेर सोध्दा तपाईले “दाइजोबु देसु” भनू भयो भने, अर्थ “हैन पर्दैन भन्ने हुन्छ”। तेसै गरि यदि उसले के म तपाईको ग्लासमा पानी राखिदीउ भन्दा तपाईले दाइजोबु देसु भन्दा दुइ अर्थ लाग्छ। हुन्छ हाल्दिनु वा नाइँ पर्दैन। त्यसकारणले अर्थ प्रस्ट हुन जादैन। त्यो बेला दाइजोबु देसु मात्र भन्नु को सट्टा हाई दाइजोबु देसु (हुन्छ हाल्दिनु) वा ईए दाइजोबु देसु (नाइ पर्दैन) भन्दा बोलि को अर्थ प्रस्ट हुन जान्छ।

२ खाइमोनो (सपिङ्ग) गर्दा

コンビニ

मानौ तपाईले खोज्नु भएको लुगा त भेट्नु भयो तर कलर चाहि भेट्नु भएन। त्यो बेला तपाईले त्यहाँ को स्टाफ लाइ अर्को कलर मा छ भनेर सोध्नु भयो। उसले सरल वाक्य मा छ नभनेर दाजोबू देसु भन्न सक्छ जसको अर्थ नि छ नै हुन जान्छ। सुपरमार्केट मा ग्रोसरी किनेर रेजि(चशिएर) मा जानु भयो। त्यहाँ स्टाफ ले प्लास्टिक चाहिन्छ भनेर सोध्दा, हजुर ले दाइजोबु देसु मात्र नभनेर माथि लेखेको जस्तै हाई दाइजोबु देसु (हुन्छ हाल्दिनु) वा ईए दाइजोबु देसु (नाइ पर्दैन) भन्दा बोलि को अर्थ प्रस्ट हुन जान्छ।

३ सहयोग(हेल्प) लिनु पर्दा

高齢者 シルバーカー 

मलाई याद छ, जापान सुरुचोटि भारी सुटकेस बोकेर आउदा, एउटा जापानिज ले एरपोर्ट मा भर्याङ् उतार्न हेल्प गरेको। जापानिज हरु सहायोग गर्ने खाले हुन्छन। यदि तपाईलाई केहि कुरा मा कसैले हेल्प गरू भन्दा दाइजोबु देसु भन्नु भयो भने , त्यस को अर्थ पर्दैन म एक्लै सक्छु भन्ने हुन्छ। हेल्प चाहिएको खण्डमा अरिगातोउ गोजाइमास , ओनेगाइसिमास भन्ने गर्दा अनर्थ लाग्दैन।

यी त केहि अदाहरण मात्र हुन्। जापान को बसाइ लामोहुदै गए पछि यस्तो सिचुएसनहरु धेरै आऊछन। बिस्तारै बिस्तारै हात को इसारा, बोलि को तरिका, अनुहार को लबज बाट पनि “हो” वा “हैन” भन्ने कुरा बुझ्दै गइन्छ। भाषा भनेको बोल्नु वा बोलेको बुझ्नु मात्र हैन। भाषा भनेको संस्कृति र लबजसंग घुलमिल हुन सक्नु हो।

  • #जापानीज शब्द दाईजोउबुको अर्थ के हो ?

बाट थप

  • कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थितिकुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति
  • इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइतेइच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते
  • यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कमयस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम
  • आज मिति २०८२ साल कार्तिक २६ गते बुधबारआज मिति २०८२ साल कार्तिक २६ गते बुधबार
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति

    कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति

    इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते

    इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    आज मिति २०८२ साल कार्तिक २६ गते बुधबार

    आज मिति २०८२ साल कार्तिक २६ गते बुधबार

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    यस्तो छ तपाइको आजको राशिफल

    यस्तो छ तपाइको आजको राशिफल

    मंगलबारको राशिफल : असोज २८, २०८२

    मंगलबारको राशिफल : असोज २८, २०८२

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    भरतपुरको गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम ४० प्रतिशत, त्रिविको विकल्प बन्ने सम्भावना

    भरतपुरको गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम ४० प्रतिशत, त्रिविको विकल्प बन्ने सम्भावना

    समाचार
    कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति

    कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति

    इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते

    इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    आज मिति २०८२ साल कार्तिक २६ गते बुधबार

    आज मिति २०८२ साल कार्तिक २६ गते बुधबार

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑