• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ मंसिर २३, मंगलबार  | Tue, 09, Dec, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

तत्काल कक्षा १–९ को नतिजा सार्वजनिक गर्न निर्देशन, लगत्तै विद्यार्थी भर्ना शुरु गर्नुपर्ने

May 1, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
तत्काल कक्षा १–९ को नतिजा सार्वजनिक गर्न निर्देशन, लगत्तै विद्यार्थी भर्ना शुरु गर्नुपर्ने

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

काठमाडौं । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले तत्काल कक्षा १–९ को परीक्षाको नतिजा सार्वजनिक गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ ।

विहिवार मन्त्रालयले तत्काल कक्षा १–९ को नतिजा सार्वजनिक गर्न विद्यालय तथा स्थानीय तहहरुलाई  पत्र लेखेको हो । मन्त्रालयका प्रवक्ता दिपेन्द्र सुवेदीले हस्ताक्षर गरेको पत्रमा वैकल्पिक माध्यमबाट भर्नाको व्यवस्था मिलाउन विद्यालयहरुले सम्बन्धित स्थानीय तहसँग समन्वय गर्न भनिएको छ ।

यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र प्रदेशका सामाजिक विकास मन्त्रालयहरु र  शिक्षा तथा मानव स्रोत विकास केन्द्र र सामाजिक विकास मन्त्रालयका सचिव, महाशाखा प्रमुख तथा शिक्षा विकास निर्देशनालयका निर्देशकहरु बीच भर्चुअल माध्यमबाट छलफल भउको थियो ।

यस्तै, प्रदेशको शिक्षा विकास निर्देशनालय र शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख, शिक्षक महासंघका प्रतिनिधि लगायत शिक्षा क्लष्टरका प्रतिनिधिहरू बीच र विभिन्न स्थानीय तहहरुबाट प्राप्त सुझावका आधारमा र आम अभिभावक, विद्यार्थी र सरोकारवालाहरुले विद्यालयमा पठनपाठनको सवालमा राखेका जिज्ञासाहरुलाई समेत सम्बोधन गर्न आवश्यक देखिएको सन्दर्भमा मन्त्रालयले सो निर्णय गरेको जनाइएको छ ।

प्रदेश भित्रका विद्यालयहरुमा एकरुपता कायम गर्न आवश्यक देखिएकोले बैशाख १८ गते मन्त्रीस्तरिय निर्णयसहितको पत्र लेखिएको मन्त्रालयले जनाएको छ ।

हेर्नुहोस् निर्णयहरु
१) स्थानीय तहसँगको समन्वयमा विद्यालय तहका कक्षा १ देखि कक्षा ९ सम्मको रोकिएका वार्षिक परीक्षाको नतिजा तत्काल प्रकाशन गर्ने व्यवस्था मिलाउने ।

२) बन्दाबन्दी तथा सामाजिक दूरीलाई कायम राख्दै नतिजा प्रकाशन पश्चात् उपयुक्त वैकल्पिक माध्यमबाट भर्नाको व्यवस्था मिलाउन विद्यालयहरुले सम्बन्धित स्थानीय तहसँग समन्वय गर्ने ।

३) नतिजा प्रकाशन पश्चात् विद्यालयहरुले विद्यार्थीलाई यथासम्भव कक्षागत पाठयपुस्तकहरुको व्यवस्था गर्ने ।

४) पाठ्यपुस्तक विक्री वितरणको लागि औषधीजन्य वा अन्य खाद्य सामग्री सरह सामाजिक दुरी कायम गर्दै सुरक्षा सतर्कता अपनाउने र ढुवानीको लागि सवारी साधन पास उपलब्ध गराउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुसँग समन्वय गर्ने र सोका लागि थप निर्देशन आवश्यक भएमा स्थानीय तह मार्फतआन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई अनुरोध गर्ने ।

५) बन्दाबन्दीको अवधिभर वा नियमित कक्षा सुरुवात नहुँदासम्म बालबालिकाहरुलाई घरैमा बसेर सिक्ने अवसर सुनिश्चित गर्न राष्ट्रिय तथ स्थानीय सञ्चार माध्यमबाट प्रसारण भइरहेका दूर शिक्षा कार्यक्रम लगायत अन्य वैकल्पिक अनलाइन तथा अफलाइन सिकाइका अवसरहरुमा बालबालिकालाई सहभागी हुने व्यवस्था मिलाउने ।@इपाटी

बाट थप

  • लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्तलुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त
  • एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्तएनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त
  • डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागूडिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू
  • चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    मौसम मुख्यतया सफा रहने

    मौसम मुख्यतया सफा रहने

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    आज अमेरिकी डलरको भाउ बढ्यो

    आज अमेरिकी डलरको भाउ बढ्यो

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    समाचार
    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    मौसम मुख्यतया सफा रहने

    मौसम मुख्यतया सफा रहने

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    आज अमेरिकी डलरको भाउ बढ्यो

    आज अमेरिकी डलरको भाउ बढ्यो

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑