चितवन, नेपालमा एजुकेशन कन्सल्टेन्सी मा प्रतिस्पर्दा बढे सगै नेपालमा एजुकेशन कन्सल्टेन्सीले विद्यार्थीलाई सुबिधा पनि उपलब्ध पनि गराउदै आइरहेका छन् भने चितवनका केहि एजुकेशन कन्सल्टेन्सीले विद्यार्थी लाई आफूतिर तान्ने नाममा होडबाजी नै गरेर कयौ झुटा प्रलोभन का बिज्ञापनमा आस्वासन जस्ता कुराहरु, जापानी द्वारा भाषा जापानिज, बिज्ञापन देखायार विद्यार्थी लाई सुरुमा आफूतिर आकर्षण गर्ने र अन्तिमा अप्लाई गर्ने समयमा बिभिन्न कुरा गर्ने विभिन्न आस्वासन दिने गरिरहेका छन् ।
आखिर किन चितवनका जापान पठाउने एजुकेशन कन्सल्टेन्सीले हुदै नभयको जापानिज को फोटो हाल्ने हुदै नभयको जापानिज द्वारा जापानिज भाषा भनेर गाऊ गाऊ टोल टोल सहरका चोक चोकमा बडेमानका होडीङ्ग बोड राखेर यती सम्मान निच बिज्ञापन गरेर विद्यार्थी लाई दिउसै रात पर्ने गरेर झुक्काउछन् ! कसको आडमा यी एजुकेशन कन्सल्टेन्सीले विद्यार्थी लाई भ्रम छर्दै दिउसै रात पर्ने गरेर झुटको बिज्ञापन गरेर केहि राम्रो गरौ कसैलाई झुट नगरौ भन्ने एजुकेशन कन्सल्टेन्सी लाई पनि विद्यार्थी को नजरम सबै एजुकेशन कन्सल्टेन्सीले फट्याई गर्छन भन्ने छाप पारेका छन् ।
जापानिज द्वारा जापानिज भाषा भनेर बिज्ञापन गर्ने कन्सल्टेन्सी सन्चालक लाई तपाइको कन्सल्टेनसीमा जापानिज द्वारा नै जापानिज भाषा पढाउने नभयर पनि गाऊ गाउका घरका भित्ता भित्तामा यती धेरै जापानिज द्वारा जापानिज भाषा भनेर बिज्ञापन किन गर्नु भयको हो भन्ने प्रश्नमा जापानिज द्वारा जापानिज भाषा भनेर बिज्ञापन गर्ने कन्सल्टेन्सी सन्चालक नै भन्छन, जापानिज द्वारा जापानिज भाषा भनेर विद्यार्थी झुक्यायर ब्यबसाय बढाउन गरियको बिज्ञापन हो, अलि अलि बिज्ञापन गरेर त विद्यार्थीले कसरी पत्याउछन् यती धेरै लगानी गरेर बिज्ञापन गरेर विद्यार्थी झुक्यायर ब्यबसाय बढाउन गरियको बिज्ञापन हो, अनि अरु कन्सल्टेन्सीले रिस गर्दैमा हुन्छ र प्रशासनले रोक्न नखोजे सम्मान कुनै अरु कन्सल्टेन्सीले रिस गर्दैमा केहि हुनेवाला छैन।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस