• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ २४, शनिबार  | Fri, 06, Feb, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

January 5, 2026 मा प्रकाशित अनुमानित पढ्ने समय : ७ मिनेट
बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

हेल्लो चितवन अन्लाईन्
(१ महिना अघि)

चितवन । अध्ययन, अनुसन्धान, सामाजिक सेवा तथा बौद्ध शिक्षाको क्षेत्रमा लामो समयदेखि सक्रिय कृष्ण लामा एक समर्पित र प्रेरणादायी व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। स्वर्गीय आश बहादुर लामा र मनश्री लामाका आठ सन्तानमध्ये कान्छा पुत्रका रूपमा जन्मिनुभएका उहाँको जन्म तत्कालीन शारदानगर–९, कोईराला डाँडा, चितवनमा भएको हो।

बाल्यकालदेखि नै चितवनमै हुर्कनुभएका लामा हाल भरतपुर महानगरपालिका–१९, नमोबुद्ध टोलमा स्थायी बसोबास गर्दै आउनुभएको छ। पारिवारिक जीवनमा धर्मपत्नी, एक छोरा र एक छोरीसहित सरल र जिम्मेवार जीवनयापन गरिरहनुभएको छ।

शैक्षिक यात्रामा उहाँले श्री किरण निम्न माध्यमिक विद्यालयबाट आधार शिक्षा हासिल गर्नुभएको हो भने श्री नारायणी विद्या मन्दिर माध्यमिक विद्यालय, शिवनगरबाट एस.एल.सी. उत्तीर्ण गर्नुभएको थियो। २०४९ सालको एस.एल.सी. परीक्षामा प्रथम श्रेणीमा सफल हुनुभएका उहाँले समाजशास्त्र तथा मानवशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको छ।

बौद्ध दर्शनप्रतिको गहिरो रुचिका कारण उहाँले लुम्बिनी बौद्ध विश्वविद्यालयबाट बौद्ध दर्शन विषयमा स्नातकोत्तर तह पूरा गर्नुभएको छ। हाल उहाँ बौद्ध दर्शनसँग सम्बन्धित अनुसन्धान, शोध–पत्र तथा लेख–लेखनमा सक्रिय रहँदै आउनुभएको छ र यही विषयमा विद्यावारिधि अध्ययन गर्ने लक्ष्यसहित अघि बढिरहनुभएको छ।

व्यवहारिक रूपमा उहाँले सामाजिक तथा वातावरणीय अनुसन्धान संस्था, नेपालमा अनुसन्धान अधिकृतको जिम्मेवारी सम्हाल्दै करिब १५ वर्षसम्म अमेरिकाका १० भन्दा बढी विश्वविद्यालयहरूसँग सहकार्य गरी विभिन्न अनुसन्धान कार्यक्रममा संलग्न रहनुभएको छ। यस क्रममा उहाँले अन्तर्राष्ट्रिय स्तरका तालिम तथा अनुभव आर्जन गर्नुभएको छ।

सामाजिक नेतृत्वतर्फ पनि सक्रिय लामा सन् २०२०/०२१ मा लायन्स क्लब अफ नारायणी सेन्ट्रलको अध्यक्षका रूपमा कार्यरत रहनुभयो। हाल उहाँ सम्बोलिङ बौद्ध गुम्बा, भरतपुर–२०, नयाँबजारका अध्यक्षका रूपमा कार्यरत हुनुहुन्छ। उहाँकै नेतृत्वमा निर्माणाधीन तीनतले नयाँ गुम्बाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

बौद्ध दर्शनलाई व्यवहारिक र मानव उपयोगी शिक्षाका रूपमा समाजमा फैलाउने उद्देश्यका साथ उहाँले चितवन गुम्बा महासमिति गठन गरी विभिन्न गुम्बा, विहार तथा समुदायमा बौद्ध शिक्षा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ। साथै, उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आउनुभएको छ।

बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवाको संगमका रूपमा परिचित कृष्ण लामा वर्तमान समयका एक सक्रिय, विश्वासिलो र प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ।

बाट थप

  • सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा
  • पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा
  • आज कति छ अमेरिकी डलरको भाउ? आज कति छ अमेरिकी डलरको भाउ?
  • भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा

    आज कति छ अमेरिकी डलरको भाउ?

    आज कति छ अमेरिकी डलरको भाउ?

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    निर्वाचनमा ३१ दिन बाँकी : प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सम्पन्न

    निर्वाचनमा ३१ दिन बाँकी : प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सम्पन्न

    आज सोमबार: सबै राशिका लागि शुभ संकेतहरू

    आज सोमबार: सबै राशिका लागि शुभ संकेतहरू

    राष्ट्रपति रामचन्द्र पौडेल आज जापान प्रस्थान

    राष्ट्रपति रामचन्द्र पौडेल आज जापान प्रस्थान

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    निर्वाचन आउन ३२ दिन बाँकी रहँदा १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न

    निर्वाचन आउन ३२ दिन बाँकी रहँदा १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न

    चितवनमा मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

    चितवनमा मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

    सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा साढे ९ हजारले वृद्धि

    सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा साढे ९ हजारले वृद्धि

    त्रिशूली किनारमा पुरिएको बसबाट मानव कङ्काल फेला

    त्रिशूली किनारमा पुरिएको बसबाट मानव कङ्काल फेला

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    आजको राशिफल : माघ ७, बुधवार

    आजको राशिफल : माघ ७, बुधवार

    चितवनमा डोङ्गफेङ्ग गाडीका इभी बसको बिक्री शुरु

    चितवनमा डोङ्गफेङ्ग गाडीका इभी बसको बिक्री शुरु

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    देशका अधिकांश क्षेत्रमा मौसम सफा, जनजीवन सामान्य रहने

    देशका अधिकांश क्षेत्रमा मौसम सफा, जनजीवन सामान्य रहने

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सूची

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सूची

    रोचक बन्दै चितवन क्षेत्र नम्बर २ : रविसँग चुनाव लड्दै गुरुङ

    रोचक बन्दै चितवन क्षेत्र नम्बर २ : रविसँग चुनाव लड्दै गुरुङ

    समाचार
    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा

    आज कति छ अमेरिकी डलरको भाउ?

    आज कति छ अमेरिकी डलरको भाउ?

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑