



हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव देखिए पनि अधिकांश क्षेत्रमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा मात्रै आंशिक बदली रहने अनुमान गरिएको छ।
दिउँसो कोशी प्रदेशमा केही बदली भए पनि बाँकी प्रदेशहरूमा मौसम खुलेलान् र सामान्य गतिविधिसहज रहनेछ। यात्रा तथा बाहिरी कामकाजका लागि आजको मौसम अनुकूल रहने महाशाखाले जनाएको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस