



नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर राष्ट्रिय सभा चुनावमा सहकार्य गर्ने प्रस्ताव राखेका छन्। संसद पुनर्स्थापनाका लागि दुवै दलले सर्वाेच्च अदालतमा रिट दायर गरेको विषय पनि भेटमै समन्वय भएको भनिएको छ।
राष्ट्रिय सभामा १९ सदस्यको कार्यकाल फागुन २० मा सकिँदैछ, जसमा कांग्रेस–एमाले सहकार्य निर्णायक हुने विश्लेषण गरिएको छ। दुवै दलले औपचारिक निर्णय भने अझै गरेको छैन।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस