



काठमाडौं, ७ भदौं । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालय, सिंहदरवारमा सो बैठक बस्नेछ ।
जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ः३० बजेवाट सुरू हुनेछ ।
जुन बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस