• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ जेष्ठ ३२, शनिबार | Sat, 14, Jun, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

टर्कीमा भेटियो ५००० वर्ष पुरानो रोटी, अहिले लागेको छ स्वाद लिनेको भीड

२०८२ जेष्ठ २७, सोमबार मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
टर्कीमा भेटियो ५००० वर्ष पुरानो रोटी, अहिले लागेको छ स्वाद लिनेको भीड


हेल्लो चितवन अन्लाईन्
(५ दिन अघि)

अंकारा, २६ जेठ । टर्कीमा उत्खनन गर्दा ५ हजार वर्ष पुरानो रोटी फेला परेको छ । 

 

कल्पना गर्नुहोस् कि त्यो कसैले यो जलेको रोटीलाई गाडेको हुनुपर्छ, जसले आज सारा संसारले स्वाद लिइरहेको छ। यो पुरातन रोटी पुरातत्वविद्हरूले टर्की एस्की सेहिर शहर नजिकै कुलुओबामा उत्खनन गर्दा फेला पारेका थिए।

 

यो पाँच इन्च गोलो, समतल रोटी प्यान केक जस्तो देखिन्छ। यसको कार्बन डेटिङले देखाएको छ कि यो ५५०० ईसा पूर्वको हो। चाखलाग्दो कुरा यो हो कि वैज्ञानिकहरूले यसको स्वाद थाहा पाएका छन् । जसका कारण अहिले स्थानीय बेकरी सपमा सोही स्वादको  यस्ता रोटी बनाइने गरिएको छ, जो किन्न र खानका लाथि मानिसहरुको भीड लाग्ने गरेको छ ।

 

फिजिक्स डट ओआरजीको रिपोर्टका अनुसार पुरातत्वविद् मुरात तुर्कटेकीले हाँस्दै भने, ‘उत्खननमा रोटीका टुक्रा मात्रै भेटिए तर यो पूरै जलेको रोटी हो, जो जलेर गाडिएका कारण अहिलेसम्म सुरक्षित रह्यो।’ बैज्ञानिकहरुको विश्वास छ कि यो कुनै विशेष अनुष्ठानका लागि गाडिएको हुनसक्छ, सायद घरमा खुशी ल्याउनको लागि मन्त्र प्रहार गरेर राखिएको हुन सक्छ। तर, धेरै लामो समयसम्म रहदाँ रोटीको टुक्रा भाँचियो, त्यसपछि जल्यो र घरको प्रवेशद्वार मुनि गाडिएको हुन सक्ने उनीहरूको अनुमान छ ।

जब सेप्टेम्बर २०२४ मा फेला परेको यो रोटी अब इस्कीसेहर पुरातत्व संग्रहालयमा सुपरस्टारको रूपमा चम्किरहेको छ। सहरका मेयर आइसे अनलुचेले भने, ‘यो खोजले मन छोयो । मैले सोचे, किन यो पुरानो रोटीलाई पुनर्जीवित नगर्ने ? प्रयोगशालामा गरिएको परीक्षणले पत्ता लगायो कि रोटी पुरातन एमर गहुँ, दाल र एक अज्ञात बोटको पातबाट बनाइएको थियो, जसले खमीरको रूपमा काम गर्यो।’

 

टर्कीमा इमर गहुँ अब उपलब्ध नभएकोले वैज्ञानिकहरूले कभिल्का गहुँ, बुलगुर र दाल प्रयोग गरेर मुछेर नयाँ रूपमा विकास गरेका छन । त्यसपछि ‘हल्क एकमेक’ बेकरी तयार भयो र हरेक दिन ३०० रोटी बनाउन थालियो । करिब १६० नेपाली रुपैयाँ पर्ने यी ३०० ग्रामको रोटी केही घण्टामै बिक्छन् ।

 

एक ग्राहकले हाँस्दै भने, ‘रोटी सकिन थाले पछि दौडिएर आएको हुँ किनभने ५ हजार वर्ष पुरानो स्वाद चाख्न म निकै उत्सुक छु ।’

 

त्यस समयमा कुलुओबा हाईटियन मानिसहरूको बस्ती थियो, जो व्यापार, शिल्प र खेतीमा विशेषज्ञजस्तै थिए। तर, आज इस्कीसेहर खडेरीले ग्रस्त छ। मेयर ऐसेले भने, ‘कम पानी लाग्ने बाली लगाउनु पर्छ भनेर हाम्रा पुर्खाले सिकाउनुभएको छ, खडेरी र रोगसँग लड्न सक्ने कविल्का गहुँलाई अब उक्त क्षेत्रमा पुनः उत्पादन गर्ने योजना छ ।’

 

मेयर भन्छन्, ‘यो रोटी जमिनमा ५ हजार वर्षसम्म बाँच्यो, अब यो सम्पदा जोगाउने पालो हाम्रो हो।’

बाट थप

  • पुर्वाञ्चल विश्वबिधालय एमालेकरण भयोः कांग्रेस नेता घिमिरेपुर्वाञ्चल विश्वबिधालय एमालेकरण भयोः कांग्रेस नेता घिमिरे
  • कांग्रेस, एमाले र माओवादीबिचकाे २ बुदेँ सहमति, जसले खाेल्दैछ संसदकांग्रेस, एमाले र माओवादीबिचकाे २ बुदेँ सहमति, जसले खाेल्दैछ संसद
  • अब हस्ताक्षर हुन्छ, हाउस खुल्छः प्रचण्डअब हस्ताक्षर हुन्छ, हाउस खुल्छः प्रचण्ड
  • हत्या गरेको अभियोगमा दुई जना पक्राउहत्या गरेको अभियोगमा दुई जना पक्राउ
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    पुर्वाञ्चल विश्वबिधालय एमालेकरण भयोः कांग्रेस नेता घिमिरे

    पुर्वाञ्चल विश्वबिधालय एमालेकरण भयोः कांग्रेस नेता घिमिरे

    कांग्रेस, एमाले र माओवादीबिचकाे २ बुदेँ सहमति, जसले खाेल्दैछ संसद

    कांग्रेस, एमाले र माओवादीबिचकाे २ बुदेँ सहमति, जसले खाेल्दैछ संसद

    अब हस्ताक्षर हुन्छ, हाउस खुल्छः प्रचण्ड

    अब हस्ताक्षर हुन्छ, हाउस खुल्छः प्रचण्ड

    हत्या गरेको अभियोगमा दुई जना पक्राउ

    हत्या गरेको अभियोगमा दुई जना पक्राउ

    प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न प्रधानमन्त्रीको आग्रह

    प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न प्रधानमन्त्रीको आग्रह

    पसल फोड्दै शृंखलाबद्ध रूपमा मोबाइल चोरीमा संलग्न तीन पक्राउ

    पसल फोड्दै शृंखलाबद्ध रूपमा मोबाइल चोरीमा संलग्न तीन पक्राउ

    आर्थिक अनुशासन उल्लंघनमा चाँगुनारायण नगरपालिका चुर्लुम्म

    आर्थिक अनुशासन उल्लंघनमा चाँगुनारायण नगरपालिका चुर्लुम्म

    जेलबाट छुटेपछि विराटनगरका मिटरब्याजी ‘मन्टु’ले मच्चाए आतंक, हुलाकबाट पत्र पठाएर धम्की

    जेलबाट छुटेपछि विराटनगरका मिटरब्याजी ‘मन्टु’ले मच्चाए आतंक, हुलाकबाट पत्र पठाएर धम्की

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    डा. सुदीप वाग्ले वीरेन्द्र बहुमुखी क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको एकाइ समितिको अध्यक्षतामा सर्वसम्मत

    डा. सुदीप वाग्ले वीरेन्द्र बहुमुखी क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको एकाइ समितिको अध्यक्षतामा सर्वसम्मत

    कमल थापासहित ६ जना राजावादी पक्राउ, राखियाे भद्रकालीमा

    कमल थापासहित ६ जना राजावादी पक्राउ, राखियाे भद्रकालीमा

    खास लडाई भोलीवाट सुरु हुन्छ, हामी अब ५० ठाउँवाट निस्कन्छौंः राजेन्द्र लिङदेन

    खास लडाई भोलीवाट सुरु हुन्छ, हामी अब ५० ठाउँवाट निस्कन्छौंः राजेन्द्र लिङदेन

    टुडिखेलकाे गणतन्त्र दिवसमा राष्ट्रपति तथा प्रधानमन्त्रीलगायत सरिक

    टुडिखेलकाे गणतन्त्र दिवसमा राष्ट्रपति तथा प्रधानमन्त्रीलगायत सरिक

    पूर्व एसपी रामेश्वर यादवको मुद्दाः कानुनीबिदहरूले उठाए विभेद र अन्यायको प्रश्न

    पूर्व एसपी रामेश्वर यादवको मुद्दाः कानुनीबिदहरूले उठाए विभेद र अन्यायको प्रश्न

    डा. सुदीप वाग्ले वीरेन्द्र बहुमुखी क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको एकाइ समितिको अध्यक्षतामा सर्वसम्मत

    डा. सुदीप वाग्ले वीरेन्द्र बहुमुखी क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको एकाइ समितिको अध्यक्षतामा सर्वसम्मत

    जापानमा विदेशी कामदारका लागि सुनौलो अवसर: जेआर इस्टले सुरु गर्‍यो विशेष तालिम कार्यक्रम

    जापानमा विदेशी कामदारका लागि सुनौलो अवसर: जेआर इस्टले सुरु गर्‍यो विशेष तालिम कार्यक्रम

    गणतन्त्र दिवसको अवसरमा चन्द्रपुर हस्पिटलद्वारा निःशुल्क उद्धार सेवा सञ्चालनमा

    गणतन्त्र दिवसको अवसरमा चन्द्रपुर हस्पिटलद्वारा निःशुल्क उद्धार सेवा सञ्चालनमा

    सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक सचेतना अभिवृद्धिका लागि प्रभावकारी कार्यक्रमहरू संचालन

    सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक सचेतना अभिवृद्धिका लागि प्रभावकारी कार्यक्रमहरू संचालन

    चितवनको नारायणी नदीमा युवक बेपत्ता, खोजीकार्य जारी

    चितवनको नारायणी नदीमा युवक बेपत्ता, खोजीकार्य जारी

    अक्षयकुमार ओएमजीको तेस्रो सिक्वेल पनि आउने, २०२७ मा रिलिज गरिने

    अक्षयकुमार ओएमजीको तेस्रो सिक्वेल पनि आउने, २०२७ मा रिलिज गरिने

    कजाकिस्तान, जसले लिन्छ विश्वको ३० प्रतिशत युरोनियमकाे हिस्सा

    कजाकिस्तान, जसले लिन्छ विश्वको ३० प्रतिशत युरोनियमकाे हिस्सा

    समाचार
    पुर्वाञ्चल विश्वबिधालय एमालेकरण भयोः कांग्रेस नेता घिमिरे

    पुर्वाञ्चल विश्वबिधालय एमालेकरण भयोः कांग्रेस नेता घिमिरे

    कांग्रेस, एमाले र माओवादीबिचकाे २ बुदेँ सहमति, जसले खाेल्दैछ संसद

    कांग्रेस, एमाले र माओवादीबिचकाे २ बुदेँ सहमति, जसले खाेल्दैछ संसद

    अब हस्ताक्षर हुन्छ, हाउस खुल्छः प्रचण्ड

    अब हस्ताक्षर हुन्छ, हाउस खुल्छः प्रचण्ड

    हत्या गरेको अभियोगमा दुई जना पक्राउ

    हत्या गरेको अभियोगमा दुई जना पक्राउ

    प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न प्रधानमन्त्रीको आग्रह

    प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न प्रधानमन्त्रीको आग्रह

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑