• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ अषाढ २९, आईतबार | Sun, 13, Jul, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

पूर्व एसपी रामेश्वर यादवको मुद्दाः कानुनीबिदहरूले उठाए विभेद र अन्यायको प्रश्न

२०८२ जेष्ठ २६, आईतबार मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
पूर्व एसपी रामेश्वर यादवको मुद्दाः कानुनीबिदहरूले उठाए विभेद र अन्यायको प्रश्न


हेल्लो चितवन अन्लाईन्
(१ महिना अघि)

काठमाडौं, २५ जेठ । कानुनका जानकारहरुले पूर्व प्रहरी उपरीक्षक (एसपी) रमेश्वर प्रसाद यादवको मुद्दामा विशेष अदालतबाट सफाइ पाएपनि सर्वोच्च अदालतले दोषी ठहर गरेको बिषय त्रुटिपुर्ण रहेको बताएका छन् ।

 

शनिवार मधेशी पत्रकार समाजद्धारा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै कानुनका जानकारहरुले एसपी यादवको मुद्दा सर्वोच्च अदालतले दोषी ठहर गर्दै चार महिनाको जेल सजाय र ९७,५०० रुपैयाँ जरिवाना तोकेको छ आदेश त्रुटिपूर्ण भएपनि स्वीकार गर्नको विकल्प नरहेको बताएका हुन । एसपी यादवले सर्वोच्च अदालतमा पुनरावलोकनको लागि दिएको निवेदनसमेत खारेज भई सकेको अवस्थामा यो आदेशलाई स्वीकार गर्नुको विकल्प नरहेको उनीहरुले बताएका हुन ।

 
यादवलाई विशेष अदालतको तीन न्यायाधीशको इजलासले २०७१ चैत २८ गते सफाइ दिएको थियो। तर अख्तियार दुरुपयोग अनुसन्धान आयोग ९अख्तियार० को अपिलपछि सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले २०७९ मंसिर ४ गते फैसला उल्ट्याउँदै सजाय तोकेको हो । 

 

एपी यादवले आफूले सजाय भोगी सकेको र जरिवाना पनि तिरेको जानकारी दिँदै भने, “रूपन्देहीमा कार्यरत रहँदा मैले एक वरिष्ठ प्रहरी अधिकृतको अनियमितता उजागर गरेपछि मलाई भ्रष्टाचारको मुद्दा लगाइयो।”

 

उनका अनुसार, जसले घूस दिएको भनिएको थियो, उसैले अदालतमा आफू निर्दोष रहेको बताएका थिए । “तर पनि मलाई दोषी ठहर गरियो,” यादवले गुनासो गरे ।

 

अधिवक्ता अरुण ज्ञवालीका अनुसार यादव एक सक्षम मधेसी प्रहरी अधिकृत थिए, जसमा नेपाल प्रहरीको सर्वोच्च पद आइजिपी बन्ने सम्भावना थियो। “तर उनीविरुद्ध भ्रष्टाचारको मुद्दा लगाएर उनीमाथि षड्यन्त्र गरिएको हो,” ज्ञवालीले आरोप लगाए ।

उनले भने, “सर्वोच्च अदालतले यस्तै प्रकृतिका अन्य मुद्दामा फरक फैसला दिएको छ। यो फैसला नै विभेदी दृष्टिकोणबाट आएको देखिन्छ।”
ज्ञवालीले वरिष्ठ प्रहरी अधिकृत सुशील यादवको आत्महत्यालाई उदाहरण दिँदै भने, “उनी डिआइजी नबनी कनिष्ठलाई बढुवा गरियो, जसका कारण उनले आत्महत्या गरे। मधेसका योग्य प्रहरी अधिकृतहरूलाई रणनीतिक रूपमा रोकिने क्रम चलिरहेको छ।”

 

मानवअधिकार आयोग (एनएचआरसी) का सदस्य मिहिर ठाकुरका अनुसार यादवले आफ्नो मुद्दा आयोगमा दर्ता गरेका छन् । तर आयोगका पदाधिकारीले सर्वोच्च अदालतको फैसला भइसके पछि आफूहरूले केही गर्न नसक्ने बताएका छन् । “सर्वोच्च अदालत पनि गल्ती गर्न सक्छ,” ठाकुरले टिप्पणी गर्दै भने, “मुद्दामा दुईवटा कानुनी त्रुटीहरु छन् । तीनजना न्यायाधीशले सफाइ दिएको मुद्दामा दुई न्यायाधीशले सजाय सुनाउनु अस्वाभाविक हो ।”

उनले थपे, “न्याय दिनका लागि कम्तीमा पाँच न्यायाधीशको इजलास आवश्यक थियो। साथै, विशेष अदालतबाट सफाइ पाएपछि पनि अख्तियारले अपिल गर्नु अन्तर्राष्ट्रिय न्यायिक अभ्यासविपरीत हो।”

 

पूर्व पुनरावेदन अदालतका न्यायाधीशसमेत रहेका ठाकुरले अर्का पीडित रामकुमार कार्कीको उदाहरण दिँदै भने, “कार्कीले सात वर्ष जेल जीवन बिताएपछि सर्वोच्च अदालतबाट सफाइ पाए। अहिले उनी आयोगमा क्षतिपूर्ति माग गर्दै आएका छन् र आत्महत्याको चेतावनीसमेत दिएका छन्।”

 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले भने, “सर्वोच्च अदालत सर्वोच्च हो, तर त्यो अन्यायबाट मुक्त छैन। न्यायाधीशहरू पनि मान्छे नै हुन – उनीहरूमा पूर्वाग्रह, पक्षपात र विशेषाधिकार हुन्छ।”

उनका अनुसार, नेपालमा संस्थागत रूपमा फैसला परीक्षण गर्ने परिपाटी छैन। “अहिले धेरै संस्था ‘झोले’ बनेका छन्,” उनले कटाक्ष गरे।
पूर्व न्यायाधीश लोकेन्द्र मालिकले भने, “राजनीतिक नियुक्ति भएका न्यायाधीशहरू राजनीतिक दलप्रति वफादार हुने भएकाले न्यायमा त्रुटि हुनु स्वाभाविक हो।”

 

सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीशचन्द्र लालले यो मुद्दा अत्यन्त गम्भीर भएको उल्लेख गर्दै भने, “हाल कानुनी उपचार नभए पनि बलियो प्रमाणका आधारमा फेरि सर्वोच्च अदालतमा रिट दायर गर्न सकिन्छ।”

 

उनले भने, “सह–आरोपीको भनाइका आधारमा फैसला दिइनु नै त्रुटिपूर्ण हो। न्यायपालिकाको नैतिकता, विश्वसनीयता र जनविश्वास जोगाउन यो मुद्दामा फेरि विचार हुनु आवश्यक छ।”

बाट थप

  • क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासाक्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
  • यो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बरयो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बर
  • रूसले फेला पारयाे अन्टरटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बररूसले फेला पारयाे अन्टरटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर
  • बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोसबर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

    क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

    यो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बर

    यो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बर

    रूसले फेला पारयाे अन्टरटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर

    रूसले फेला पारयाे अन्टरटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर

    बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस

    बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस

    संसदीय समितिमा भोटेकोशी बाढी रक्षतिका बारेमा छलफल हुने

    संसदीय समितिमा भोटेकोशी बाढी रक्षतिका बारेमा छलफल हुने

    काठमाडौं महानगरपालिकाको नगरसभा बस्दैँ

    काठमाडौं महानगरपालिकाको नगरसभा बस्दैँ

    आजको मौसमः कर्णालीबाहेक अन्य प्रदेशमा भारी बर्षा हुने

    आजको मौसमः कर्णालीबाहेक अन्य प्रदेशमा भारी बर्षा हुने

    आजको राशिफलः २०८२ असार २९ गते आईतबार

    आजको राशिफलः २०८२ असार २९ गते आईतबार

    हाल देशभरका कुन कुन सडकखण्ड छन् अवरुद्ध ?

    हाल देशभरका कुन कुन सडकखण्ड छन् अवरुद्ध ?

    रास्वपाले बोलायो संसदीय दलको बैठक

    रास्वपाले बोलायो संसदीय दलको बैठक

    एमालेको सचिवालय बैठक शुरु

    एमालेको सचिवालय बैठक शुरु

    मन्त्रिपरिषद्को बैठकका १५ निर्णय सार्बजनिक

    मन्त्रिपरिषद्को बैठकका १५ निर्णय सार्बजनिक

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    दीपकराज गिरीले गरे समिक्षा र एलिनाको प्रसंशा

    दीपकराज गिरीले गरे समिक्षा र एलिनाको प्रसंशा

    नवलपरासी पूर्वको वैकल्पिक सडक पनि पूर्ण रुपमा अवरुद्ध

    नवलपरासी पूर्वको वैकल्पिक सडक पनि पूर्ण रुपमा अवरुद्ध

    सुनसहित भारतीय महिला एअरपोर्टवाट पक्राउ

    सुनसहित भारतीय महिला एअरपोर्टवाट पक्राउ

    गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना

    गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना

    रास्वपाका सांसदद्वय गौतम र ढकालको भारतका पूर्वउपराष्ट्रपति नायडूसँग भेटवार्ता

    रास्वपाका सांसदद्वय गौतम र ढकालको भारतका पूर्वउपराष्ट्रपति नायडूसँग भेटवार्ता

    अभिनेत्री करिश्मा कपुरका पुर्व पतिको निधन

    अभिनेत्री करिश्मा कपुरका पुर्व पतिको निधन

    लेटाङमा नेपालकै सबैभन्दा ठूलो जातो

    लेटाङमा नेपालकै सबैभन्दा ठूलो जातो

    पुर्वाञ्चल विश्वबिधालय एमालेकरण भयोः कांग्रेस नेता घिमिरे

    पुर्वाञ्चल विश्वबिधालय एमालेकरण भयोः कांग्रेस नेता घिमिरे

    समाचार
    क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

    क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

    यो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बर

    यो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बर

    रूसले फेला पारयाे अन्टरटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर

    रूसले फेला पारयाे अन्टरटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर

    बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस

    बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस

    संसदीय समितिमा भोटेकोशी बाढी रक्षतिका बारेमा छलफल हुने

    संसदीय समितिमा भोटेकोशी बाढी रक्षतिका बारेमा छलफल हुने

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑