
ललितपुर, २५ जेठ । चितवन राष्ट्रिय निकुञ्जबाट २३ महिनाको भाले गैँडा ‘माइला’ लाई सदर चिडियाखाना ललितपुर ल्याइएको छ ।
सौराहामा रहेको प्राकृतिक संरक्षण कोषमा हुर्काइएको भाले गैँडालाई सदर चिडियाखानामा नयाँ सदस्यको रुपमा ल्याइएको हो ।
बर्दिया राष्ट्रिय निकुञ्जमा टुहुरो अवस्थामा रहेको ‘माईला’ र पुजालाई ललितपुर ल्याउने तयारी हूँदा पोथी गैँडा ‘पुजा’ भने फुत्किएको थियो ।
‘पुजा’ लाई पनि केहीदिन पछि सदर चिडियाखानामा ल्याइने बताइएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस