• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ जेष्ठ ३२, शनिबार | Sat, 14, Jun, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

लक्की फिल्मी अवार्डको मनोनयन सार्वजनिक

२०८२ जेष्ठ १७, शुक्रबार मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
लक्की फिल्मी अवार्डको मनोनयन सार्वजनिक


हेल्लो चितवन अन्लाईन्
(२ हफ्ता अघि)

काठमाडौँ, १६ जेठ । लक्की मिडिया हाउस चितवनको आयोजनामा हुँदै आइरहेको ‘लक्की फिल्मी अवार्ड’ को मनोनयन सूची सार्वजनिक गरिएको छ।

 

२०८० साउनदेखि २०८१ असारसम्म प्रदर्शनमा आएका चलचित्र मध्येबाट जुरीहरूले उत्कृष्ट पाँचको मनोनय छनोट गरेका हुन् । ‘लक्की फिल्मी अवार्ड’ का नामबाट मिडिया हाउसले चितवनमा फिल्मी अवार्डको कार्यक्रम आयोजना गर्न लागेको पत्रकार सम्मेलन गरी जनाएको हो ।  मोफसलमा रहेर पनि नेपाली सिने जगतको संरक्षण र जगेर्ना गर्न अवार्ड कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

 

‘चलचित्र उद्योगको प्रवद्र्धन र प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान’ भन्ने नाराका साथ मोफसलमा अवार्ड आयोजना गर्न लागिएको हो ।  अवार्डका लागि आयोजकले उत्कृष्ट पाँचमा मनोनयनमा पर्न सफल चलचित्रकर्मी र चलचित्र सार्वजनिक गरेको छ । जसमध्ये उत्कृष्ट गायिका, गायक, सङ्गीतकार, लेखन, छायाकार, सम्पादक, अभिनेत्री, अभिनेता, निर्देशक र चलचित्र विधाका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको हो । काठमाडौँबाट मनोनयनमा पर्न सफल ११ विधाको सार्वजनिक गरिएको हो ।

 

उक्त ११ विधाबाहेक पनि कार्यक्रमका अवसरमा जुरी, पपुलर लगायतका विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । अवार्डका संयोजक तथा लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले अवार्डको आयोजना यही असार ८ गते चितवनमा विशिष्ट चलचित्रकर्मीहरूको साथमा भव्य रुपमा कार्यक्रम आयोजना गरिने बताए ।

 

वार्डको निर्णायक मण्डलमा वरिष्ठ चलचित्रकर्मी लेखक तथा निर्देशक मोहन निरौला संयोजक रहनु भएको छ भने सदस्यहरूमा वरिष्ठ रङ्ग पत्रकार एवं गीतकार शान्तिप्रिय, वरिष्ठ रङ्ग पत्रकार तथा निर्देशक विजयरत्न तुलाधर र चलचित्र निर्देशक शंकर कार्की रहनु भएको छ ।

 

विसं २०७१ मा चितवनमा स्थापना गरिएको लक्की मिडिया हाउसले मोफसलमा रहेर नेपाली सिनेमा बजारको प्रचार र यसकोे प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ । सार्वजनिक गरेका ११ विधाका मनोनयन यस प्रकार छन् :

 

उत्कृष्ट चलचित्र

१.पुजार सार्की : किङ्गडम नेटवर्क

२.फर्की फर्की : रोहित अधिकारी फिल्म्स/ओएसआर डिजिटल

३.महाजात्रा : षट्कोण आर्टस् 

४.दिमाग खराबः सिनेमा आर्ट प्रा. लि.

५.उपहार : रेखा फिल्म्स /कपनगढी सिनेमा प्रा.लि.

 

उत्कृष्ट निर्देशकः

१. दिनेश राउत  : पुजार सार्की 

२. सुयोग गुरुङ : फर्की फर्की 

३. प्रदीप भट्टराई : महाजात्रा ४.

निश्चल बस्नेत : दिमाग खराब

५. ज्ञानेन्द्र देउजा : उपहार

 

उत्कृष्ट छायांकार

१. नरेन्द्र मैनाली : फर्की फर्की 

२. राजेश श्रेष्ठ : पुजार सार्की

३. पुरुषोत्तम प्रधान : ऐंचो पैंचो

४. दिमाग खराब : सुसन प्रजापति

५. पुरुषोत्तम प्रधान : महाजात्रा

 

उत्कृष्ट अभिनेता

१. प्रदीप खड्का : पुजार सार्की

२. अनमोल के.सी : फर्की फर्की

३. विपिन कार्की : महाजात्रा

४. दयाहाङ राई : नाङ्गो गाउँ

५. सौगात मल्ल :  अगस्त्य

 

उत्कृष्ट अभिनेत्री

१. स्वस्तिमा खड्का : दिमाग खराब

२. केकी अधिकारी : बोक्सीको घर 

३. अञ्जना बराइली : पुजार सार्की

४. मिरुना मगर : घरज्वाइँ

५. जसिता गुरुङ : फर्की फर्की

 

उत्कृष्ट सम्पादक

१. सुरेन्द्र पौडेल : फर्की फर्की

२. भरत रेग्मी : पुजार सार्की

३. विपिन मल्ल/ भुपेन्द्र अधिकारी : ऐंचो पैंचो

४. सुलक्षण भारती /लोकेश बज्राचार्य : बोक्सीको घर

५. निमेष श्रेष्ठ : अगस्त्य

 

उत्कृष्ट गायिका

१. एलिना चौहान : वा वा वा – उपहार

२. अस्मिता अधिकारी : काले केटाले – ऐंचो पैंचो

३. समीक्षा अधिकारी : बुझिन मैले – बोक्सीको घर

४. शान्ति श्री परियार : दर्शन गरे – पुजार सार्की

५. मेलिना राई : चिरी च्याट्टै – दयारानी

 

उत्कृष्ट गायक

१. बाबुल गिरी : वा वा वा – उपहार २.

एस डी योगी : सुन सुन सुन्दरी – नाङ्गो गाउँ

३. सुरेश लामा : मायाको खानी – दान्भी

४. प्रकाश सपुत : दर्शन गरे – पुजार सार्की

५. सुगम पोखरेल : हितैको माया – दिमाग खराब

 

उत्कृष्ट संगीतकार

१. अर्जुन  पोखरेल : कहिले बार बिर्सिन्छ’ – उपहार 

२. आशिष अविरल : काले केटाले – ऐंचो पैंचो

३. प्रकाश सपुत : बुझिन मैले – बोक्सीको घर

४. एस डी योगी : मायामा तिम्रै मायामा – अगस्त्य

५. राजनराज सिवाकोटी : चिरी च्याट्टै – दयारानी

 

उत्कृष्ट नव निर्देशक १. कृषा चौलागाई : ऐंचो पैंचो

२. मोहन राई : महानगर ३

. माओत्से गुरुङ : दयारानी 

४. सुलक्षण भारती : बोक्सीको घर

५. सविन अधिकारी : गणपति

 

उत्कृष्ट लेखन

१. बिकास सुबेदी : पुजार सार्की

२. सुयोग गुरुङ : फर्की फर्की

३. प्रदिप भट्टराई : महाजात्रा

४. सौरभ चौधरी : अगस्त्य

५. दिपेन्द्र लामा : नाङ्गो गाउँ

बाट थप

  • पुर्वाञ्चल विश्वबिधालय एमालेकरण भयोः कांग्रेस नेता घिमिरेपुर्वाञ्चल विश्वबिधालय एमालेकरण भयोः कांग्रेस नेता घिमिरे
  • कांग्रेस, एमाले र माओवादीबिचकाे २ बुदेँ सहमति, जसले खाेल्दैछ संसदकांग्रेस, एमाले र माओवादीबिचकाे २ बुदेँ सहमति, जसले खाेल्दैछ संसद
  • अब हस्ताक्षर हुन्छ, हाउस खुल्छः प्रचण्डअब हस्ताक्षर हुन्छ, हाउस खुल्छः प्रचण्ड
  • हत्या गरेको अभियोगमा दुई जना पक्राउहत्या गरेको अभियोगमा दुई जना पक्राउ
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    पुर्वाञ्चल विश्वबिधालय एमालेकरण भयोः कांग्रेस नेता घिमिरे

    पुर्वाञ्चल विश्वबिधालय एमालेकरण भयोः कांग्रेस नेता घिमिरे

    कांग्रेस, एमाले र माओवादीबिचकाे २ बुदेँ सहमति, जसले खाेल्दैछ संसद

    कांग्रेस, एमाले र माओवादीबिचकाे २ बुदेँ सहमति, जसले खाेल्दैछ संसद

    अब हस्ताक्षर हुन्छ, हाउस खुल्छः प्रचण्ड

    अब हस्ताक्षर हुन्छ, हाउस खुल्छः प्रचण्ड

    हत्या गरेको अभियोगमा दुई जना पक्राउ

    हत्या गरेको अभियोगमा दुई जना पक्राउ

    प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न प्रधानमन्त्रीको आग्रह

    प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न प्रधानमन्त्रीको आग्रह

    पसल फोड्दै शृंखलाबद्ध रूपमा मोबाइल चोरीमा संलग्न तीन पक्राउ

    पसल फोड्दै शृंखलाबद्ध रूपमा मोबाइल चोरीमा संलग्न तीन पक्राउ

    आर्थिक अनुशासन उल्लंघनमा चाँगुनारायण नगरपालिका चुर्लुम्म

    आर्थिक अनुशासन उल्लंघनमा चाँगुनारायण नगरपालिका चुर्लुम्म

    जेलबाट छुटेपछि विराटनगरका मिटरब्याजी ‘मन्टु’ले मच्चाए आतंक, हुलाकबाट पत्र पठाएर धम्की

    जेलबाट छुटेपछि विराटनगरका मिटरब्याजी ‘मन्टु’ले मच्चाए आतंक, हुलाकबाट पत्र पठाएर धम्की

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    डा. सुदीप वाग्ले वीरेन्द्र बहुमुखी क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको एकाइ समितिको अध्यक्षतामा सर्वसम्मत

    डा. सुदीप वाग्ले वीरेन्द्र बहुमुखी क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको एकाइ समितिको अध्यक्षतामा सर्वसम्मत

    कमल थापासहित ६ जना राजावादी पक्राउ, राखियाे भद्रकालीमा

    कमल थापासहित ६ जना राजावादी पक्राउ, राखियाे भद्रकालीमा

    खास लडाई भोलीवाट सुरु हुन्छ, हामी अब ५० ठाउँवाट निस्कन्छौंः राजेन्द्र लिङदेन

    खास लडाई भोलीवाट सुरु हुन्छ, हामी अब ५० ठाउँवाट निस्कन्छौंः राजेन्द्र लिङदेन

    टुडिखेलकाे गणतन्त्र दिवसमा राष्ट्रपति तथा प्रधानमन्त्रीलगायत सरिक

    टुडिखेलकाे गणतन्त्र दिवसमा राष्ट्रपति तथा प्रधानमन्त्रीलगायत सरिक

    पूर्व एसपी रामेश्वर यादवको मुद्दाः कानुनीबिदहरूले उठाए विभेद र अन्यायको प्रश्न

    पूर्व एसपी रामेश्वर यादवको मुद्दाः कानुनीबिदहरूले उठाए विभेद र अन्यायको प्रश्न

    डा. सुदीप वाग्ले वीरेन्द्र बहुमुखी क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको एकाइ समितिको अध्यक्षतामा सर्वसम्मत

    डा. सुदीप वाग्ले वीरेन्द्र बहुमुखी क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको एकाइ समितिको अध्यक्षतामा सर्वसम्मत

    जापानमा विदेशी कामदारका लागि सुनौलो अवसर: जेआर इस्टले सुरु गर्‍यो विशेष तालिम कार्यक्रम

    जापानमा विदेशी कामदारका लागि सुनौलो अवसर: जेआर इस्टले सुरु गर्‍यो विशेष तालिम कार्यक्रम

    गणतन्त्र दिवसको अवसरमा चन्द्रपुर हस्पिटलद्वारा निःशुल्क उद्धार सेवा सञ्चालनमा

    गणतन्त्र दिवसको अवसरमा चन्द्रपुर हस्पिटलद्वारा निःशुल्क उद्धार सेवा सञ्चालनमा

    चितवनको नारायणी नदीमा युवक बेपत्ता, खोजीकार्य जारी

    चितवनको नारायणी नदीमा युवक बेपत्ता, खोजीकार्य जारी

    सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक सचेतना अभिवृद्धिका लागि प्रभावकारी कार्यक्रमहरू संचालन

    सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक सचेतना अभिवृद्धिका लागि प्रभावकारी कार्यक्रमहरू संचालन

    कजाकिस्तान, जसले लिन्छ विश्वको ३० प्रतिशत युरोनियमकाे हिस्सा

    कजाकिस्तान, जसले लिन्छ विश्वको ३० प्रतिशत युरोनियमकाे हिस्सा

    अक्षयकुमार ओएमजीको तेस्रो सिक्वेल पनि आउने, २०२७ मा रिलिज गरिने

    अक्षयकुमार ओएमजीको तेस्रो सिक्वेल पनि आउने, २०२७ मा रिलिज गरिने

    समाचार
    पुर्वाञ्चल विश्वबिधालय एमालेकरण भयोः कांग्रेस नेता घिमिरे

    पुर्वाञ्चल विश्वबिधालय एमालेकरण भयोः कांग्रेस नेता घिमिरे

    कांग्रेस, एमाले र माओवादीबिचकाे २ बुदेँ सहमति, जसले खाेल्दैछ संसद

    कांग्रेस, एमाले र माओवादीबिचकाे २ बुदेँ सहमति, जसले खाेल्दैछ संसद

    अब हस्ताक्षर हुन्छ, हाउस खुल्छः प्रचण्ड

    अब हस्ताक्षर हुन्छ, हाउस खुल्छः प्रचण्ड

    हत्या गरेको अभियोगमा दुई जना पक्राउ

    हत्या गरेको अभियोगमा दुई जना पक्राउ

    प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न प्रधानमन्त्रीको आग्रह

    प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न प्रधानमन्त्रीको आग्रह

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑