
काठमाडौं, १५ जेठ । रेखा थापा अभिनित नाटक ‘मीरा’ पोस्टपोण्ड भएको छ ।
आजको असहज राजनितीक परिस्थितीका कारण हामीले आजको लागि तय गरिएको ‘कान्तिपुर थिएटर’ को उद्घाटन तथा नाटक ‘मीरा’ को प्रिमीयर दर्शक, कलाकार तथा अतिथीहरुको सुझाव र सुरक्षालाई मध्यनजर गर्दै हाललाई स्थगित गरिएको जनाइएको छ।
‘हामी अत्यन्तै दुःखी र क्षमाप्रार्थी छौं, दर्शकहरूले प्रतिक्षा गर्नुभएको कार्यक्रममा आज सहभागी हुन सक्नु भएन, अब हाम्रो नाटक घरको उद्घाटन र ‘मीरा’ को मञ्चन यही आउँदो सोमबार ( जेठ १९ गते) हुनेछ।
कान्तिपुर फिल्म एकडेमीका अनुसार टिकट बुकीङ्ग गर्नुभएका दर्शकहरुको टिकट जेठ १९ गतेको लागी सुरक्षीत रहनेछ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस