• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ अषाढ २, सोमबार | Mon, 16, Jun, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

बोगटान-फुड्सिलमा पठन संस्कृतिको विकासका लागि मातृभूमि महोत्सव हुँदै

२०८२ जेष्ठ १५, बुधबार मा प्रकाशित अनुमानित पढ्ने समय : २ मिनेट
बोगटान-फुड्सिलमा पठन संस्कृतिको विकासका लागि मातृभूमि महोत्सव हुँदै


हेल्लो चितवन अन्लाईन्
(२ हफ्ता अघि)

काठमाडौं । डोटीको बोगटान-फुड्सिल गाउँपालिकाले बोगटान-फुड्सिल समृद्ध अभियानअन्तर्गत मातृभूमि महोत्सवको आयोजना गर्ने भएको छ। पालिकाले जेठ १६ मा पहिलो पटक पठन संस्कृतिको विकासका लागि उक्त महोत्सव गर्न लागेको हो।

अध्यक्ष कमल गड्सिलाले बोगटान-फुडसिल क्षेत्रको कला, साहित्य र संस्कृतिको संरक्षण, संवर्द्धन तथा सिर्जनात्मक क्षमता अभिवृद्धि र पठन संस्कृतिको विकासका लागि महोत्सव आयोजना गर्न लागिएको बताएका छन्।

उनले पहिलो संस्करणमा बोगटान जन्मथलो भएका मदन पुरस्कार विजेता लेखक रामलाल जोशी र लोकदेउडा गायक यज्ञराज उपाध्यायलाई आमन्त्रित गरिएको जानकारी दिए। कार्यक्रममा जोशीका ऐना, सखी, बाआमा र उपाध्यायको काली-कर्णालीको लोकसाहित्य कृतिमाथि विमर्ष हुने बताइएको छ।

‘कार्यक्रममा बोगटान-फुड्सिल क्षेत्रको कला, साहित्य र संस्कृति सम्बन्धी छलफल, अन्तरक्रिया र प्रवचन हुनेछ। बोगटान-फुड्सिल क्षेत्रको विकास र सम्बृद्धिका आधार सम्बन्धी परिचर्चा गरिने छ। विद्यार्थीहरूलाई संस्कार, संस्कृति र सृजनशील बनाउन विशेष उप्रेरणात्मक प्रवचन र अन्तर्क्रिया हुनेछ,’ गड्सिलाले भने।

यस्तै साहित्यिक रचना वाचन तथा सांगीतिक र सांस्कृतिक प्रस्तुति, साहित्य, संस्कृति, शिक्षा, स्वास्थ्य, खेलकुद जस्ता विभिन्न क्षेत्रमा योगदान दिई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त गर्ने तथा बोगटान फुड्सिल क्षेत्रको गौरव वृद्धि गर्ने प्रतिभालाई पुरस्कार र सम्मान गरिने उनले बताए।

विद्यार्थीहरूमा संस्कार, संस्कृति र साहित्यप्रति अभिरुचि जगाउन तथा उनीहरूको सिर्जनात्मक क्षमता अभिवृद्धि र पठन संस्कृतिको विकासका लागि ६ कक्षा माथिका प्रत्येक विद्यार्थीको हातमा बाआमा पुस्तक र प्रत्येक विद्यालयमा काली-कर्णालीको लोकसाहित्य तथा संस्कृति ग्रन्थ गाउँपालिकाको तर्फबाट प्रदान गरिने अध्यक्ष गड्सिलाले बताए।

साहित्यकार रामलाल जोशीले पनि आफ्नो जन्मभूमिले यस्तो कार्यक्रम आयोजना गर्न लागेकोमा खुसी व्यक्त गरेका छन्। ‘जन्मभूमि डोटीको बोगटान प्राणभन्दा प्यारो लाग्छ। जहाँ मैले जीवनको पहिलो सास फेरेँ,  जुन माटोमा पहिलोपटक  पाइला टेकेँ, जुन धर्तीमा मेरो  तोतेबोली फुट्यो। उक्त पालिकाले यस्तो सृजनशील कार्यक्रम गर्ने हुँदा औधी खुसी लागेको छ,’ उनले भने।

उनले बोगटान समृद्ध अभियानमा हातेमालो गर्न सबैलाई आग्रहसमेत गरेका छन्। ‘अध्यक्ष गड्सिलाले थालनी गरेको अभियान बोगटान क्षेत्रको कला, संस्कृति, सभ्यता, पर्यटन, कृषि, जडीबुटी, तरकारी, फलफूल खेती र अन्य आत्मनिर्भर  व्यवसायलगायत समृद्ध बोगटानका अनेक  सम्भावना र अवसर निर्माणका लागि कोसेढुंगा साबित हुनेछ। त्यसैले सम्पूर्ण बोगटान बासीलाई यस कार्यमा साथ दिन म आग्रह गर्दछु,’ उनले भने। आफूहरूको साथले नै पालिकालाई आगामी दिनमा पनि यस्ता खाले कार्यक्रम गर्न प्रेरणा मिल्ने उनले बताएका छन्।

बाट थप

  • शाहरूख खानलाई पनि पछाडी पार्दै अघि बढे अल्लु अर्जुनशाहरूख खानलाई पनि पछाडी पार्दै अघि बढे अल्लु अर्जुन
  • हिरोइनले लगाएकी थिइन १०० केजीको गहना, ५० सुरक्षागार्ड तैनाथहिरोइनले लगाएकी थिइन १०० केजीको गहना, ५० सुरक्षागार्ड तैनाथ
  • ‘कान्तारा २’ को सुटिङमा फेरी अर्को दुर्घटना, ऋषभ सेट्ठीसहितको डुंगा पल्टियो‘कान्तारा २’ को सुटिङमा फेरी अर्को दुर्घटना, ऋषभ सेट्ठीसहितको डुंगा पल्टियो
  • इरान हमला पछि नेतान्याहुको छोराको बिबाह रोकियोइरान हमला पछि नेतान्याहुको छोराको बिबाह रोकियो
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    शाहरूख खानलाई पनि पछाडी पार्दै अघि बढे अल्लु अर्जुन

    शाहरूख खानलाई पनि पछाडी पार्दै अघि बढे अल्लु अर्जुन

    हिरोइनले लगाएकी थिइन १०० केजीको गहना, ५० सुरक्षागार्ड तैनाथ

    हिरोइनले लगाएकी थिइन १०० केजीको गहना, ५० सुरक्षागार्ड तैनाथ

    ‘कान्तारा २’ को सुटिङमा फेरी अर्को दुर्घटना, ऋषभ सेट्ठीसहितको डुंगा पल्टियो

    ‘कान्तारा २’ को सुटिङमा फेरी अर्को दुर्घटना, ऋषभ सेट्ठीसहितको डुंगा पल्टियो

    इरान हमला पछि नेतान्याहुको छोराको बिबाह रोकियो

    इरान हमला पछि नेतान्याहुको छोराको बिबाह रोकियो

    सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप आज देखि

    सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप आज देखि

    आँप खाँदा आउँन सक्छ पिम्पल, जोगिने यी ५ उपाय जान्नुहोस्

    आँप खाँदा आउँन सक्छ पिम्पल, जोगिने यी ५ उपाय जान्नुहोस्

    बिधायन ब्यवस्थापन समितिको बैठक बस्दैँ

    बिधायन ब्यवस्थापन समितिको बैठक बस्दैँ

    प्रतिनिधिसभा बैठकमा बजेट माथी उठेका बिषयको अर्थमन्त्रीले जवाफ दिने

    प्रतिनिधिसभा बैठकमा बजेट माथी उठेका बिषयको अर्थमन्त्रीले जवाफ दिने

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    डा. सुदीप वाग्ले वीरेन्द्र बहुमुखी क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको एकाइ समितिको अध्यक्षतामा सर्वसम्मत

    डा. सुदीप वाग्ले वीरेन्द्र बहुमुखी क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको एकाइ समितिको अध्यक्षतामा सर्वसम्मत

    कमल थापासहित ६ जना राजावादी पक्राउ, राखियाे भद्रकालीमा

    कमल थापासहित ६ जना राजावादी पक्राउ, राखियाे भद्रकालीमा

    खास लडाई भोलीवाट सुरु हुन्छ, हामी अब ५० ठाउँवाट निस्कन्छौंः राजेन्द्र लिङदेन

    खास लडाई भोलीवाट सुरु हुन्छ, हामी अब ५० ठाउँवाट निस्कन्छौंः राजेन्द्र लिङदेन

    टुडिखेलकाे गणतन्त्र दिवसमा राष्ट्रपति तथा प्रधानमन्त्रीलगायत सरिक

    टुडिखेलकाे गणतन्त्र दिवसमा राष्ट्रपति तथा प्रधानमन्त्रीलगायत सरिक

    पूर्व एसपी रामेश्वर यादवको मुद्दाः कानुनीबिदहरूले उठाए विभेद र अन्यायको प्रश्न

    पूर्व एसपी रामेश्वर यादवको मुद्दाः कानुनीबिदहरूले उठाए विभेद र अन्यायको प्रश्न

    डा. सुदीप वाग्ले वीरेन्द्र बहुमुखी क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको एकाइ समितिको अध्यक्षतामा सर्वसम्मत

    डा. सुदीप वाग्ले वीरेन्द्र बहुमुखी क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको एकाइ समितिको अध्यक्षतामा सर्वसम्मत

    गणतन्त्र दिवसको अवसरमा चन्द्रपुर हस्पिटलद्वारा निःशुल्क उद्धार सेवा सञ्चालनमा

    गणतन्त्र दिवसको अवसरमा चन्द्रपुर हस्पिटलद्वारा निःशुल्क उद्धार सेवा सञ्चालनमा

    सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक सचेतना अभिवृद्धिका लागि प्रभावकारी कार्यक्रमहरू संचालन

    सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक सचेतना अभिवृद्धिका लागि प्रभावकारी कार्यक्रमहरू संचालन

    चितवनको नारायणी नदीमा युवक बेपत्ता, खोजीकार्य जारी

    चितवनको नारायणी नदीमा युवक बेपत्ता, खोजीकार्य जारी

    अक्षयकुमार ओएमजीको तेस्रो सिक्वेल पनि आउने, २०२७ मा रिलिज गरिने

    अक्षयकुमार ओएमजीको तेस्रो सिक्वेल पनि आउने, २०२७ मा रिलिज गरिने

    कजाकिस्तान, जसले लिन्छ विश्वको ३० प्रतिशत युरोनियमकाे हिस्सा

    कजाकिस्तान, जसले लिन्छ विश्वको ३० प्रतिशत युरोनियमकाे हिस्सा

    चौबिसकोठीमा प्रहरीले कागजात चेकिङ: सवारी सुरक्षामा कडाइ

    चौबिसकोठीमा प्रहरीले कागजात चेकिङ: सवारी सुरक्षामा कडाइ

    समाचार
    शाहरूख खानलाई पनि पछाडी पार्दै अघि बढे अल्लु अर्जुन

    शाहरूख खानलाई पनि पछाडी पार्दै अघि बढे अल्लु अर्जुन

    हिरोइनले लगाएकी थिइन १०० केजीको गहना, ५० सुरक्षागार्ड तैनाथ

    हिरोइनले लगाएकी थिइन १०० केजीको गहना, ५० सुरक्षागार्ड तैनाथ

    ‘कान्तारा २’ को सुटिङमा फेरी अर्को दुर्घटना, ऋषभ सेट्ठीसहितको डुंगा पल्टियो

    ‘कान्तारा २’ को सुटिङमा फेरी अर्को दुर्घटना, ऋषभ सेट्ठीसहितको डुंगा पल्टियो

    इरान हमला पछि नेतान्याहुको छोराको बिबाह रोकियो

    इरान हमला पछि नेतान्याहुको छोराको बिबाह रोकियो

    सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप आज देखि

    सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप आज देखि

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑