
काठमाडौं, ५ जेठ । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालयका अनुसार सो बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ ।
जसअनुनसार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ८ः३० बजे बोलाइएको छ । जुन बैठकमा समितिको वार्षिक प्रतिवेदन माथि छलफल हुने सो समितिले जनाएको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस