
काठमाडौं, २९ बैशाख । लुम्बिनिमा २५६९ औं बुद्ध जयन्ती मनाइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सो जयन्ती मनाइएको हो ।
त्यसका लागि आज बिहान प्रधानमन्त्री ओलसहितको टोली लुम्बिनी पुगेको थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस