
काठमाडौं, २८ बैशाख । प्रतिनिधिसभा बैठक बस्दैँछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।
आजको बैठकमा सरकारको तर्फवाट राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक बर्ष २०८२÷८३ का लागि प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम पारित गर्ने अजेन्डा रहेको छ।
साथै, आजैबाट बिनियोजन बिधेयक माथी छलफल सुरू गरिने भएको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस