



काठमाडौं, २१ बैशाख ।नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक केही बेरमा बस्दैँछ ।
सो पार्टीको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ः०० बजेबाट सो बैठक सुरू हुदैँछ ।
केपी ओली नेतृत्वको सरकारले संसदमा पेस गरेको आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रमबारे छलफल गर्न तथा भोली देखी संसदमा प्रस्तुत हुदाँ एकमत बनाउनका लागि सो बैठक बोलाइएको हो ।
पार्टीवाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदहरूलाइ बैठकमा बाेलाइएकाे छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस