• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ अषाढ २, सोमबार | Mon, 16, Jun, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

कांग्रेस सह-महामन्त्री मन्सुरले तरुण दलका केन्द्रीय सदस्य आलमलाई धक्का दिएको भिडियो भाइरल

२०८२ बैशाख ४, बिहिबार मा प्रकाशित अनुमानित पढ्ने समय : ३ मिनेट
कांग्रेस सह-महामन्त्री मन्सुरले तरुण दलका केन्द्रीय सदस्य आलमलाई धक्का दिएको भिडियो भाइरल


हेल्लो चितवन अन्लाईन्
(१ महिना अघि)

सञ्जय मिश्रा

बारा – नेपाली कांग्रेस पार्टीका सह-महामन्त्री फरमुल्लाह मन्सुरले नेपाल तरुण दलका केन्द्रीय सदस्य महमद नौसाद आलमलाई सार्वजनिक रूपमा धक्का दिएको भिडियो भाइरल भएसँगै उनको चौतर्फी आलोचना सुरू भएको छ।

पूर्वमन्त्री, पूर्वसांसद तथा पार्टीका बारा जिल्ला पार्टी सभापतिसमेत रहेका पाको उमेरका मन्सुरले आफ्नै भ्रातृ संगठनका केन्द्रीय सदस्यलाई सयौं मानिसको बीचमा धक्का दिएको भिडियो सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएसँगै उनको आलोचना सुरू भएको हो।

घटना विवरण अनुसार बुधबार बारा क्षेत्र नम्बर ३ बडहरवामा आयोजित नेपाली कांग्रेसको क्षेत्रीय सम्मेलनमा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्न कांग्रेस महामन्त्री गगन थापा गएका थिए।

महामन्त्री थापालाई स्वागत गर्न बारा, पर्सा, रौतहटका कांग्रेस पार्टीका सयौं नेता-कार्यकर्ता बुधबार बिहानै सिमरा एयरपोर्ट पुगेका थिए। सोही क्रममा बिहान साढे ९ बजे सिमरा एयरपोर्ट पुगेका महामन्त्री गगन थापालाई नेता-कार्यकर्तासँग भेट्घाटको लागि केही समय पैदल हिँड्न सह-महामन्त्री मन्सुरले गरेको अनुरोध गरेका थिए। त्यसपछि थापा नेता-कार्यकर्ताको बीचमा पैदल हिँड्न सुरू गरेका थिए।

सो समय नेता-कार्यकर्ताहरू महामन्त्री थापासँग फोटो खिच्न झुम्मिएका थिए। सोही क्रममा नेपाल तरुण दलका केन्द्रीय सदस्य रौतहट घर भएका महमद नौसाद आलम मन्सुरभन्दा अगाडि बढेर हिँड्दै सेल्फी खिच्न खोज्दा पछाडि परेका मन्सुरले धक्का दिएर साइड लगाएका थिए।

दर्जनौं मानिसले महामन्त्री थापाको फोटो खिचिरहेको समय सहमहामन्त्री मन्सुरले गरेको गलत कार्यको भिडियो कैयौं नेता-कार्यकर्ताको मोबाइलमा कैद भएको थियो। अहिले त्यही भिडियो सामाजिक सञ्जाल फेसबुकमा अपलोड भएसँगै मन्सुरको चौतर्फी आलोचना हुन थालेको छ।

नेपाल तरुण दल बाराका सभापति दीपेन्द्र पटेलले नेपाली कांग्रेस पार्टी नेतृत्वले घटनाको सत्य-तथ्य छानबिन गरी मन्सुरमाथि कारबाही गर्नुपर्ने माग गरेका छन्।

एउटा जिम्मेवार बयोबृद्ध नेताले गरेको यस्तो गलत कार्यमा क्षमायाचना तथा आत्मलोचना गर्नुपर्ने सभापति पटेलले बताएका छन्।

नेपाल तरुण दलका केन्द्रीय सदस्य तथा पीडित नौसाद आलमले मन्सुर ले गरेको भिडिओ भाइरल भएपछि मन्सुरका केही मानिसले फोन गरेर भिडिओ हटाउन भनेको बताएका छन्।

https://www.facebook.com/story.php?story_fbid=734331722400781&id=100074718802585&rdid=QB9tMeweR82xMdvj#

बाट थप

  • शाहरूख खानलाई पनि पछाडी पार्दै अघि बढे अल्लु अर्जुनशाहरूख खानलाई पनि पछाडी पार्दै अघि बढे अल्लु अर्जुन
  • हिरोइनले लगाएकी थिइन १०० केजीको गहना, ५० सुरक्षागार्ड तैनाथहिरोइनले लगाएकी थिइन १०० केजीको गहना, ५० सुरक्षागार्ड तैनाथ
  • ‘कान्तारा २’ को सुटिङमा फेरी अर्को दुर्घटना, ऋषभ सेट्ठीसहितको डुंगा पल्टियो‘कान्तारा २’ को सुटिङमा फेरी अर्को दुर्घटना, ऋषभ सेट्ठीसहितको डुंगा पल्टियो
  • इरान हमला पछि नेतान्याहुको छोराको बिबाह रोकियोइरान हमला पछि नेतान्याहुको छोराको बिबाह रोकियो
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    शाहरूख खानलाई पनि पछाडी पार्दै अघि बढे अल्लु अर्जुन

    शाहरूख खानलाई पनि पछाडी पार्दै अघि बढे अल्लु अर्जुन

    हिरोइनले लगाएकी थिइन १०० केजीको गहना, ५० सुरक्षागार्ड तैनाथ

    हिरोइनले लगाएकी थिइन १०० केजीको गहना, ५० सुरक्षागार्ड तैनाथ

    ‘कान्तारा २’ को सुटिङमा फेरी अर्को दुर्घटना, ऋषभ सेट्ठीसहितको डुंगा पल्टियो

    ‘कान्तारा २’ को सुटिङमा फेरी अर्को दुर्घटना, ऋषभ सेट्ठीसहितको डुंगा पल्टियो

    इरान हमला पछि नेतान्याहुको छोराको बिबाह रोकियो

    इरान हमला पछि नेतान्याहुको छोराको बिबाह रोकियो

    सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप आज देखि

    सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप आज देखि

    आँप खाँदा आउँन सक्छ पिम्पल, जोगिने यी ५ उपाय जान्नुहोस्

    आँप खाँदा आउँन सक्छ पिम्पल, जोगिने यी ५ उपाय जान्नुहोस्

    बिधायन ब्यवस्थापन समितिको बैठक बस्दैँ

    बिधायन ब्यवस्थापन समितिको बैठक बस्दैँ

    प्रतिनिधिसभा बैठकमा बजेट माथी उठेका बिषयको अर्थमन्त्रीले जवाफ दिने

    प्रतिनिधिसभा बैठकमा बजेट माथी उठेका बिषयको अर्थमन्त्रीले जवाफ दिने

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    डा. सुदीप वाग्ले वीरेन्द्र बहुमुखी क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको एकाइ समितिको अध्यक्षतामा सर्वसम्मत

    डा. सुदीप वाग्ले वीरेन्द्र बहुमुखी क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको एकाइ समितिको अध्यक्षतामा सर्वसम्मत

    कमल थापासहित ६ जना राजावादी पक्राउ, राखियाे भद्रकालीमा

    कमल थापासहित ६ जना राजावादी पक्राउ, राखियाे भद्रकालीमा

    खास लडाई भोलीवाट सुरु हुन्छ, हामी अब ५० ठाउँवाट निस्कन्छौंः राजेन्द्र लिङदेन

    खास लडाई भोलीवाट सुरु हुन्छ, हामी अब ५० ठाउँवाट निस्कन्छौंः राजेन्द्र लिङदेन

    टुडिखेलकाे गणतन्त्र दिवसमा राष्ट्रपति तथा प्रधानमन्त्रीलगायत सरिक

    टुडिखेलकाे गणतन्त्र दिवसमा राष्ट्रपति तथा प्रधानमन्त्रीलगायत सरिक

    पूर्व एसपी रामेश्वर यादवको मुद्दाः कानुनीबिदहरूले उठाए विभेद र अन्यायको प्रश्न

    पूर्व एसपी रामेश्वर यादवको मुद्दाः कानुनीबिदहरूले उठाए विभेद र अन्यायको प्रश्न

    डा. सुदीप वाग्ले वीरेन्द्र बहुमुखी क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको एकाइ समितिको अध्यक्षतामा सर्वसम्मत

    डा. सुदीप वाग्ले वीरेन्द्र बहुमुखी क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको एकाइ समितिको अध्यक्षतामा सर्वसम्मत

    गणतन्त्र दिवसको अवसरमा चन्द्रपुर हस्पिटलद्वारा निःशुल्क उद्धार सेवा सञ्चालनमा

    गणतन्त्र दिवसको अवसरमा चन्द्रपुर हस्पिटलद्वारा निःशुल्क उद्धार सेवा सञ्चालनमा

    सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक सचेतना अभिवृद्धिका लागि प्रभावकारी कार्यक्रमहरू संचालन

    सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक सचेतना अभिवृद्धिका लागि प्रभावकारी कार्यक्रमहरू संचालन

    चितवनको नारायणी नदीमा युवक बेपत्ता, खोजीकार्य जारी

    चितवनको नारायणी नदीमा युवक बेपत्ता, खोजीकार्य जारी

    अक्षयकुमार ओएमजीको तेस्रो सिक्वेल पनि आउने, २०२७ मा रिलिज गरिने

    अक्षयकुमार ओएमजीको तेस्रो सिक्वेल पनि आउने, २०२७ मा रिलिज गरिने

    कजाकिस्तान, जसले लिन्छ विश्वको ३० प्रतिशत युरोनियमकाे हिस्सा

    कजाकिस्तान, जसले लिन्छ विश्वको ३० प्रतिशत युरोनियमकाे हिस्सा

    चौबिसकोठीमा प्रहरीले कागजात चेकिङ: सवारी सुरक्षामा कडाइ

    चौबिसकोठीमा प्रहरीले कागजात चेकिङ: सवारी सुरक्षामा कडाइ

    समाचार
    शाहरूख खानलाई पनि पछाडी पार्दै अघि बढे अल्लु अर्जुन

    शाहरूख खानलाई पनि पछाडी पार्दै अघि बढे अल्लु अर्जुन

    हिरोइनले लगाएकी थिइन १०० केजीको गहना, ५० सुरक्षागार्ड तैनाथ

    हिरोइनले लगाएकी थिइन १०० केजीको गहना, ५० सुरक्षागार्ड तैनाथ

    ‘कान्तारा २’ को सुटिङमा फेरी अर्को दुर्घटना, ऋषभ सेट्ठीसहितको डुंगा पल्टियो

    ‘कान्तारा २’ को सुटिङमा फेरी अर्को दुर्घटना, ऋषभ सेट्ठीसहितको डुंगा पल्टियो

    इरान हमला पछि नेतान्याहुको छोराको बिबाह रोकियो

    इरान हमला पछि नेतान्याहुको छोराको बिबाह रोकियो

    सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप आज देखि

    सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप आज देखि

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑