• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ २४, शनिबार  | Fri, 06, Feb, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

जब मुस्लिम देशवाट एकैपटक डायनासोर जस्तै लोप भए हजाराैं यहूदीहरू

April 16, 2025 मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
जब मुस्लिम देशवाट एकैपटक डायनासोर जस्तै लोप भए हजाराैं यहूदीहरू

हेल्लो चितवन अन्लाईन्
(९ महिना अघि)

दमास्कस, ३ बैशाख । सिरिया आज कट्टरपन्थी मुस्लिम देशहरूको रूपमा गनिन्छ। तर के तपाईंलाई थाहा छ, हजारौं यहूदीहरू पनि सिरियामा कुनै समय बस्ने गर्दथे तर आजको अवस्था यस्तो छ कि जसरी डायनासोर लोप भए, सिरियाबाट यहुदीहरू पनि उसैगरी लोप भएका छन् ।

सिरियामा यहूदी बसोबासको इतिहास ईसापूर्व चौथो शताब्दीबाट सुरू भएको मानिन्छ । प्रथम विश्वयुद्धअघि अलेप्पो र दमास्कस जस्ता सहरहरूमा करिब ४० हजार यहूदीहरू बस्दै आएका थिए। त्यस अवधिमा मुस्लिमहरूसँग बस्न कुनै ठूलो समस्या थिएन तर सन् १९४० को दशकमा जब इजरायल निर्माणको आन्दोलन सुरु भएपछि सबै कुरा परिवर्तन हुन थाल्यो।

सन् १९४८ मा इजरायल राष्ट्र बनेपछि अरब राष्ट्रहरूमा बसोबास गर्ने यहूदीहरूको अवस्था अस्थिर बन्यो । सिरियामा पनि यहूदी समुदायलाई शंकाको नजरले हेर्न थालियो । सुरुमा केही मानिसहरू लेबनान हुँदै देश छाडेर भागे । त्यसपछि बिस्तारै हजारौं यहूदीहरू मेक्सिको, अमेरिका र अर्जेन्टिना जस्ता देशहरूमा बसोबास गर्न थाले। जब १९९२ मा हाफेज अल असदले बसाई सरी गएको यहुदीहरुलाई स्वदेश फर्किन अनुमति दिए तर त्यो बेला धेरै नै ढिलो भइसकेको थियो।

खासमा सन् १९४९ मा एउटा भयानक रात, दमास्कसको अल मनासेह सिनेगोगमा भएको ग्रेनेड आक्रमणले त्यहाँका यहूदी समुदायको भाग्य सदाको लागि बदलि दिएको हो । सो आक्रमणमा १२ जना यहुदीको मृत्यु भएको थियो भने ६० जनाभन्दा बढी घाइते भएका थिए । यस आक्रमणले यहूदीहरूलाई त्यहाँबाट देश छोड्न बाध्य तुल्यायो।

दमस्कसबाट भागेका अधिकांश युवाहरू पहिले इजरायल पुगेका थिए। तिनीहरू रातको अँध्यारोमा गोलान हाइट्स पार गरेर इजरायलमा प्रवेश गरेका थिए। पछि धेरै त्यहाँको सेना आइडिएफमा भर्ती भए र नयाँ जीवन सुरुवातसमेत गरे ।  यीमध्ये धेरैले यसअघि पनि अमेरिका जान खोजेका थिए तर प्रवेश अनुमति भने पाएनन् । कारण थियो– संक्रामक रोगहरूको बारेमा अमेरिकी अधिकारीहरूको चिन्ता।

अमेरिकाको इन्कार पछि केही यहूदी परिवारहरू मेक्सिको गए। पहिले भेराक्रुज पुगे, त्यसपछि मेक्सिको सिटी। त्यस समयमा मेक्सिकोलाई औद्योगिक हब मानिन्थ्यो, जहाँ नयाँ जीवन सुरु गर्ने अवसरहरू प्रशस्त थिए। थप रूपमा त्यहाँ पहिले नै उपस्थित यहूदी समुदायले नयाँ आउनेहरूलाई आफ्नो देशमा स्वागत र समर्थन गरिदिए ।

आज मेक्सिकोमा करिब ३० हजार सिरियाली यहूदी छन्। यसमा, एलेप्पो र दमास्कसका यहूदीहरू दुई फरक समूहमा विभाजित छन् तर एकै समयमा तिनीहरू विवाह र चाडपर्वहरूमा एक अर्कासँग जोडिएका छन्। यस समुदायको अहिले आफ्नै विद्यालय, संस्था र ४० भन्दा बढी सभाघरहरू छन्। अधिकांश मानिसहरू परम्परागत वा धार्मिक छन् र इजरायलसँग पनि उत्तिकै गहिरो सम्बन्ध छ।

मेक्सिको र इजरायल बाहेक तिनीहरूका समुदायहरू न्यूयोर्क, अर्जेन्टिना, ब्राजिल र पानामामा पनि बसोबास गरिरहेका छन् । आज यो समुदाय संसारभर फैलिएको छ, तर यसले आफ्नो रीतिरिवाज र पहिचानलाई ठूलो गौरवका साथ संरक्षण गरिरहेको छ।

बाट थप

  • सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा
  • पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा
  • आज कति छ अमेरिकी डलरको भाउ? आज कति छ अमेरिकी डलरको भाउ?
  • भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा

    आज कति छ अमेरिकी डलरको भाउ?

    आज कति छ अमेरिकी डलरको भाउ?

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    निर्वाचनमा ३१ दिन बाँकी : प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सम्पन्न

    निर्वाचनमा ३१ दिन बाँकी : प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सम्पन्न

    आज सोमबार: सबै राशिका लागि शुभ संकेतहरू

    आज सोमबार: सबै राशिका लागि शुभ संकेतहरू

    राष्ट्रपति रामचन्द्र पौडेल आज जापान प्रस्थान

    राष्ट्रपति रामचन्द्र पौडेल आज जापान प्रस्थान

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    निर्वाचन आउन ३२ दिन बाँकी रहँदा १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न

    निर्वाचन आउन ३२ दिन बाँकी रहँदा १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न

    चितवनमा मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

    चितवनमा मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

    सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा साढे ९ हजारले वृद्धि

    सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा साढे ९ हजारले वृद्धि

    त्रिशूली किनारमा पुरिएको बसबाट मानव कङ्काल फेला

    त्रिशूली किनारमा पुरिएको बसबाट मानव कङ्काल फेला

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    आजको राशिफल : माघ ७, बुधवार

    आजको राशिफल : माघ ७, बुधवार

    चितवनमा डोङ्गफेङ्ग गाडीका इभी बसको बिक्री शुरु

    चितवनमा डोङ्गफेङ्ग गाडीका इभी बसको बिक्री शुरु

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    देशका अधिकांश क्षेत्रमा मौसम सफा, जनजीवन सामान्य रहने

    देशका अधिकांश क्षेत्रमा मौसम सफा, जनजीवन सामान्य रहने

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सूची

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सूची

    रोचक बन्दै चितवन क्षेत्र नम्बर २ : रविसँग चुनाव लड्दै गुरुङ

    रोचक बन्दै चितवन क्षेत्र नम्बर २ : रविसँग चुनाव लड्दै गुरुङ

    समाचार
    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा

    आज कति छ अमेरिकी डलरको भाउ?

    आज कति छ अमेरिकी डलरको भाउ?

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑