
काठमाडौं, ३१ चैत । नेपाल र कुबेत बिचको फाइनल खेल सुरू भएको छ ।
हङकङमा जारी चार देशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा नेपालले कुवेतविरुद्ध पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।
मिसन रोड मैदानमा हुने गइरहेको खेलमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङको निर्णय लिएका हुन ।
नेपाल शीर्ष र कुवेत दोस्रो स्थानमा रहेर फाइनलमा भिडन आइपुगेका हुन ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस