
काठमाडौं, २८ चैत । प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।
साताका पाँचौ दिन नेप्से परिसूचक १.२९ अंकले बढेर २६७७.५७ विन्दुमा कायम भएको छ ।
प्रि-ओपन सेसनमा ३० कम्पनिको २१ हजार २२५ कित्ता सेयर खरिदबिक्री हुदाँ १ करोड ११ लाख ६८ हजार १८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबारमा आएकामध्ये ११ कम्पनिको मूल्य बढ्दा १७ वटाको घटेको छ भने अरूको स्थिर रहेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस