• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ कार्तिक २६, बुधबार  | Tue, 11, Nov, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

बिक्की कौशलको छावा ६०० करोड क्लबको नजिक, स्त्रीः२ को रेकर्ड तोडदैँ

March 21, 2025 मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
बिक्की कौशलको छावा ६०० करोड क्लबको नजिक, स्त्रीः२ को रेकर्ड तोडदैँ


हेल्लो चितवन अन्लाईन्
(७ महिना अघि)

मुम्बई, ८ चैत । बक्स अफिसमा विक्की कौशलको फिल्म ‘छावा’को सफलता अझै सुस्त हुने संकेत देखिएको छैन ।

 

चलचित्रको कमाईको गतिलाई हेर्दा यो चलचित्रले अब फेरि अर्को ठूलो रेकर्ड बनाउन दौडिरहेको देखिन्छ ।

 

आज देखि सुरु हुने छैठौं साताको अन्त्यमा फिल्मको यो गति अझै बढ्ने र सलमान खानको सिकन्दर रिलिज हुनुअघि नै फिल्मले करिब ६०० करोडको आँकडा छुन सक्ने अनुमान गरिएको छ । फिल्मले अहिलेसम्म कति कलेक्शन गरेको छ, त्यो पनि जानौं ।

 

‘छावा’ ले आज बक्स अफिसमा ५ हप्ता पूरा गरेको छ, त्यसैले सबैभन्दा पहिले चलचित्रको विभिन्न हप्ताको कमाई थाहा पाऔं । फिल्मले पहिलो हप्तादेखि चौथो हप्तासम्म क्रमशः २२५.२८, १८६.१८, ८४.९४ र ४३.९८ करोड कमाएको थियो। सकनिल्कका अनुसार छावाले बिहिवारका दिन साँझ ५ः४५ बजेसम्म १.०६ करोड आम्दानी गरी जम्मा ५८४.०९ करोड रुपैयाँ कमाएको छ । यी तथ्याङ्कहरू अन्तिम होइनन्। यसमा परिवर्तन हुन सक्छन्।

 

छावाका निर्माताहरुले आफ्नो नयाँ रणनीतिमा केन्द्रित भएका छन्, जसको फाइदा शुक्रवार दर्शकले पाउनेछन ।यसपछि शनिबार र आइतवार फिल्मको कमाईमा बृद्धि हुने निश्चित छ किनभने बिदाको दिन प्रायः फाइदामा लैजान सकिनेछ ।

 

वास्तवमा, म्याडक फिल्मले आफ्नो इन्स्टा ह्यान्डलबाट शुक्रबार चयन गरिएका थिएटरहरूमा रु ९९ मा टिकट उपलब्ध हुने जानकारी दिइसकेको  छ। जसका कारण चलचित्रप्रति दर्शकको चासो बढ्न सक्छ । यदि फिल्मले यो साताको अन्त्यसम्ममा राम्रो कमाइ गर्छ भने यसले छिट्टै स्त्रीः २ को बक्स अफिस कलेक्सन ५९७.९९ करोड तोड्न सक्छ।

 

लक्ष्मण उतेकरले निर्देशन गरेको फिल्म छावा शिवाजी महाराजका छोरा संभाजीको जीवनमा आधारित छ, जसको भूमिका विक्की कौशलले निभाएका छन् । फिल्ममा रश्मिका मन्डन्ना र विनीत कुमार सिंहसँगै अक्षय खन्ना पनि महत्वपूर्ण भूमिकामा रहेका छन् ।

बाट थप

  • आजको अमेरिकी डलर मूल्य सार्वजनिकआजको अमेरिकी डलर मूल्य सार्वजनिक
  • फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदाफाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा
  • आजको मौसम पूर्वानुमानआजको मौसम पूर्वानुमान
  • मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    यस्तो छ तपाइको आजको राशिफल

    यस्तो छ तपाइको आजको राशिफल

    मंगलबारको राशिफल : असोज २८, २०८२

    मंगलबारको राशिफल : असोज २८, २०८२

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    समाचार
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑