• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ पौष २९, मंगलबार  | Tue, 13, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

रास्वपा भरतपुर महानगर द्वारा आयोजित तालिम समापन: प्रमाणपत्र वितरण तथा स्वास्थ्य प्रशिक्षण कार्यक्रम सम्पन्न

March 20, 2025 मा प्रकाशित अनुमानित पढ्ने समय : ४ मिनेट
रास्वपा भरतपुर महानगर द्वारा आयोजित तालिम समापन: प्रमाणपत्र वितरण तथा स्वास्थ्य प्रशिक्षण कार्यक्रम सम्पन्न

हेल्लो चितवन अन्लाईन्
(९ महिना अघि)

भरतपुर, चैत ७ – राष्ट्रिय स्वतन्त्र पार्टी भरतपुर महानगरपालिकाद्वारा आयोजित महिला आत्मानिर्भरता तालिम आज एक विशेष कार्यक्रमका बीच सफलतापूर्वक सम्पन्न भएको छ। तीन दिनसम्म सञ्चालन भएको तालिमले महिलाहरूलाई आर्थिक सशक्तीकरण, उद्यमशीलता तथा आत्मनिर्भर बन्ने सीप प्रदान गरेको थियो।

तालिमकी प्रशिक्षक सीता थापा भट्टराईले महिलाहरूलाई आत्मनिर्भर बन्न आत्मविश्वास सबैभन्दा महत्त्वपूर्ण हुने बताइन्। उनले महिलाहरूले घरायसी कामबाट फुर्सद निकालेर आय आर्जनतर्फ ध्यान दिनुपर्नेमा जोड दिँदै, सानो लगानीबाट पनि उद्यमशीलताको बाटो तय गर्न सकिने बताइन्।

स्वास्थ्यसम्बन्धी सत्रमा वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा प्राचार्य डा. केशव भुर्तेलले खानपान र स्वस्थ जीवनशैलीबारे जानकारी गराउँदै, स्वच्छ खाना, सफा खानेपानी तथा पौष्टिक आहारमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। उनले सहभागीहरूसँग अन्तरक्रिया गर्दै स्वस्थ जीवनशैलीले रोगहरू रोकथाम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य सबिना बिकले महिलाहरूलाई उद्यमशील बनाउनु देशको आर्थिक समृद्धिको लागि अनिवार्य भएको बताइन्। उनले रास्वपा भरतपुर महानगरपालिकाले आयोजना गरेको सीपमूलक तालिमलाई सराहना गर्दै, यस्ता कार्यक्रमहरूले महिलाहरूलाई आत्मनिर्भर बनाउने दिशामा प्रेरित गर्ने विश्वास व्यक्त गरिन्।

त्यस्तै, रास्वपा भरतपुर महानगरपालिकाकी सभापति सीता ज्ञवालीले महिलाहरूले दैनिक जीवनमा स्वस्थ खानपानको महत्व बुझ्नुपर्ने र सिप सिकेर त्यसलाई आम्दानीको माध्यम बनाउनुपर्नेमा जोड दिइन्। उनले नेपालमा पौष्टिक आहार, अर्गानिक खाद्यान्न तथा स्वास्थ्यसंग सम्बन्धित अनुसन्धानलाई प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औंल्याइन्।

तालिमकै क्रममा केन्द्रीय शिक्षा विभाग प्रमुख कृष्ण हरि पौडेलले स्वस्थ शरीर नै उद्यमशीलताको आधार भएकाले स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने बताए।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला, महानगरपालिका तथा वार्ड तहका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। भरतपुर महानगरपालिका समितिकी सभापति सीता ज्ञवालीको अध्यक्षता तथा रास्वपा केन्द्रीय सदस्य नेत्री सबिना बिकको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

बाट थप

  • कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु
  • आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने
  • त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी
  • देशभर मौसम सफा रहने देशभर मौसम सफा रहने
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    देशभर मौसम सफा रहने

    देशभर मौसम सफा रहने

    राशि अनुसार आजको भाग्यफल

    राशि अनुसार आजको भाग्यफल

    आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

    आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

    पृथ्वी जयन्तीमा राष्ट्रिय एकता दिवस देशभर मनाइँदै

    पृथ्वी जयन्तीमा राष्ट्रिय एकता दिवस देशभर मनाइँदै

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    तनहुँमा विभत्स अवस्थामा तीन शव फेला, एकको सनाखत

    तनहुँमा विभत्स अवस्थामा तीन शव फेला, एकको सनाखत

    रवि–बालेन–कुलमान एकै ठाउँमा उभिँदा रास्वपाको शक्ति कति?

    रवि–बालेन–कुलमान एकै ठाउँमा उभिँदा रास्वपाको शक्ति कति?

    जापानले बनायो १ मिनेटमै दाँत माझिदिने रोबोटिक ब्रस

    जापानले बनायो १ मिनेटमै दाँत माझिदिने रोबोटिक ब्रस

    जेनजी अगुवा किरण–ढुङ्गानाकै धारमा कांग्रेस महामन्त्री गगन थापा

    जेनजी अगुवा किरण–ढुङ्गानाकै धारमा कांग्रेस महामन्त्री गगन थापा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    समाचार
    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    देशभर मौसम सफा रहने

    देशभर मौसम सफा रहने

    राशि अनुसार आजको भाग्यफल

    राशि अनुसार आजको भाग्यफल

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑