
काठमाडौं, ६ चैत । प्रधान सेनापति अशोकराज सिग्देलले हालै बढुवा भएका दुइ सैनिक अधिकारीलाइ दर्ज्यानी चिन्ह प्रदान गरेका छन ।
प्रधान सेनापति सिग्देलले हालै बढुवा भएका रामप्रसाद अधिकारीलाई उपरथी र मुकेश बाटाजुलाई पनि सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
बुधबार जङ्गी अड्डामा आयोजित एक बिशेष कार्यक्रमका बिच उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस