• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ मंसिर २३, मंगलबार  | Tue, 09, Dec, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

बर्दिवासमा शैक्षिक महोत्सवमा पर्यटन: आफ्नै ठाँउका अनौठा फोटोहरु देखेपछि अचम्मित अवलोकनकर्ता

February 24, 2025 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
बर्दिवासमा शैक्षिक महोत्सवमा पर्यटन: आफ्नै ठाँउका अनौठा फोटोहरु देखेपछि अचम्मित अवलोकनकर्ता

हेल्लो चितवन अन्लाईन्
(९ महिना अघि)

बिशाल बस्नेत/न्युज कारखाना 

१२ फाल्गुन, महोत्तरी 

महोत्तरीको बर्दिवासमा  ११ फाल्गुन देखि शैक्षिक महोत्सव चलिरहेको छ । नगरका ४० भन्दा बढी विद्यालयहरुले स्टल राखेर आफ्ना विद्यार्थीहरुले वनाएका विभिन्न कलाकृतिहरु पर्दशनी गरिरहेका  छन् । जसले विद्यालयको शैक्षिक अवस्थालाई चित्रण गरेको छ ।

परम्परागत शिक्षालाई विस्थापन गरेर व्यवहारिक शिक्षामा जोड दिन सके आत्मनिर्भर र रोजगारीको सुनिश्यतता गर्न सकिन्छ भन्ने देखाउन विद्यालयले गरेका अभ्यासहरू महोत्सवमा देख्न सकिन्छ । तर ४० भन्दा बढी विद्यालयहरुले व्यवहारिक शिक्षामा गरेको अभ्यास मात्र हैन नगरमा रहेका पर्यटकीय गनतब्यहरुको फोटो पर्दशनीले महोत्सवको थप रौनक बढेको छ ।

बर्दिवास नगर संस्कृति तथा पर्यटन प्रर्वद्वन समितिले गरेको फोटो पर्दशनीमा समग्र नगरको पर्यटकीय क्षेत्रहरु समावेश गरिएको छ । धार्मिक पर्यटकीय क्षेत्रहरु टुटेश्वरनाथ महादेव मन्दिर, पंचधुरामाई मन्दिरका फोटो र त्यस्को चिनारीले विद्यार्थीहरुमा थप कौतुहलता सिर्जना गरेको देख्न सकिन्छ ।

‘यो ठाँउ त मलाई थाहा नै थिएँन ।’ राईमंडल क्षेत्रको फोटोमा रहेको गिद्व बासस्थान देखाउदै ग्लोबल एकेडेमीमा अध्यनरत छात्रा सिर्जना काफ्लेले भनिन । ‘याँहा आएर बर्दिवासका ठाँउहरु पनि हेर्न पाइयो ।’

अर्थतन्त्रको मुख्य मेरुदण्ड मानिएको पर्यटन उधोगको विषयमा विद्यार्थीहरुले बुझ्नु पर्छ भन्ने उदेश्यले फोटो पर्दशन गरिएको पर्यटन प्रर्वद्वन समितिका अध्यक्ष हिरा गौतमले जानकारी दिए । फोटोमा बर्दिवास-३ मा फेला परेको गिद्वको बासस्थान, १० हजार बर्ष अगाडिको मानवसभ्यताका अवशेष, सवैभन्दा अग्लो चनौटे पहाड, चुरे पहाडवाट झरेको भालु झोहरा झर्ना, कालापानी पिकनिक पार्क जस्ता ठाँउहरु राखिएको छ ।

कतिपय ठाँउहरुको विषयमा त स्थानीयहरुले नै अनौठो मानेका छन् । बिदेशी नागरिक गुड्रन कर्विन्सले १९८५ मा १० बर्ष लगाएर गरेको अध्यनपछी प्रमाणित भएको मध्यपाषण युगको हतियार कारखानाको विषयमा धेरैले चासो देखाएका छन् । जुन हतियार अहिले राष्ट्रिय संग्राहालयमा समेत देख्न सकिन्छ ।

त्यस्तै बर्दिवास-१० स्थित खयरमाराको उपल्लो क्षेत्र चनौटे डाँडाको विशिष्ट हावापानी र याँहाका उत्पादनलाई लिएर महोत्सव अवोलोकनकर्ताहरुले अचम्म मानेका छन् । सदाबहार चिसो र पहाडको जस्तै जुनार र सुन्तला समेत देख्न पाईने यो ठाँउ मधेशका समथर फाटहरुमा बसेर गर्मी झेल्नेहरुको लागि खुसीको विषय भएको उनीहरुले प्रतिक्रिया दिए ।

बर्दिवास-३ वाट आएकी सविता भण्डारीले चनौटे डाँडा एकपटक पुग्नै पर्ने गरि उत्साहित वनाएको वताईन । ‘बर्दिवासमा नै घुम्न जानुपर्ने थुप्रै ठाँउहरु रहेछन । हामी याँही बसेर धेरे ठाँउहरुको विषयमा अनविज्ञ पो रहेछौ ।’ भण्डारीले भनिन ।‘प्रचारप्रसार र प्रर्वद्वनको भने कमी देखियो ।’

पर्दशनमा राखिएको गिद्वको फोटो देखेपछी बर्दिवास-३ को राईमंडल क्षेत्रमा कतिपय अवोलोकनकर्ताहरुले त भ्रमणको योजना नै बनाएका छन् । विद्यार्थीहरुलाई समेत नगर क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रहरुको भ्रमण गराउनुपर्नेमा उदघाटनसत्रमा बक्ताहरुले आफ्नो धारणा राखे ।

बाट थप

  • उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टिउत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि
  • मौसम मुख्यतया सफा रहनेमौसम मुख्यतया सफा रहने
  • एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्तएनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त
  • गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउगत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    मौसम मुख्यतया सफा रहने

    मौसम मुख्यतया सफा रहने

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    आज अमेरिकी डलरको भाउ बढ्यो

    आज अमेरिकी डलरको भाउ बढ्यो

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    समाचार
    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    मौसम मुख्यतया सफा रहने

    मौसम मुख्यतया सफा रहने

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    आज अमेरिकी डलरको भाउ बढ्यो

    आज अमेरिकी डलरको भाउ बढ्यो

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑