• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ २४, शनिबार  | Fri, 06, Feb, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

सामाजिक सञ्जालको पोष्टले कानुनी झन्झटमा फसिन् कार्दशियन

February 24, 2025 मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
सामाजिक सञ्जालको पोष्टले कानुनी झन्झटमा फसिन् कार्दशियन

हेल्लो चितवन अन्लाईन्
(११ महिना अघि)

लस एन्जलस, १ फागुन । हलिउड स्टार किम कार्दशियन आफ्नो ग्लैमरस लाइफस्टाइल र रियालिटी शोका लागि चर्चित छिन् तर यसपटक भने उनी गम्भीर कानुनी मुद्दामा फसेकी छिन् । 

सामाजिक सञ्जालमा न्यायका लागि आवाज उठाउने किमले एउटा यस्तो ठूलो गल्ती गरिन् कि जसका कारण एक निर्दोष व्यक्तिले ठूलो मानसिक तनाव झेल्नु परेको थियो । 

खासमा उनले गल्तीले न्यूयोर्कका एक व्यक्तिको फोटो साझा गरेकी थिइन र भनेकी थिइन, ‘यीनै हुन मृत्युदण्डका लागि योग्य अपराधी ।’ तर, जस्को तस्विर हालेकी थिइन, ती ब्यक्ति भने थिएनन, नाम मात्रै मिल्दोजुल्दो थियो । तर, कार्दशियनको यो सानो गल्तीले पीडितको व्यक्तिगत जीवनमा ठुलै र नराम्रो असर परेको छ, जसकाकारण तीनले किम विरुद्ध मानहानीको मुद्दा दायर गरेका छन ।

हलिउड स्टार तथा सामाजिक सञ्जाल व्यक्तित्व किम कार्दशियन विरुद्ध मानहानीको मुद्दा दायर भएको छ । यो मुद्दा तब सुरु भयो, जब उनले गल्तिले न्यूयोर्कको एक व्यक्तिको फोटो साझा गरिन र उनलाई टेक्सासमा ‘दोहोरो हत्याको आरोपमा मृत्युदण्डको सजाय पाएका कैदी घोषित गरिदिइन। यो त्यही इवान ए. कांटु हो ्भन्दै’  पोस्ट गरिदिइन । 

जसका कारण कान्टुले गम्भीर मानसिक तनाव र सामाजिक अपमान सहनु परेको थियो । घटनाले आफ्नो व्यक्तिगत जीवनमा नराम्ररी असर गरेको दाबी गर्दै क्यान्टुले लस एन्जलसमा मुद्दा दायर गरेका छन् ।

वास्तविक अपराधी इभान क्यान्टुलाई फेब्रुअरी २८, २०२४ मा घातक सुई लगाएर मृत्युदण्ड दिइएको थियो भने किमले हालेको तस्विर चाँही न्यूयोर्क निवासी इभान ए भने अझै पनि जीवितै रहेका छन् । 

इभ्यान ए क्यान्टुका वकिल ग्रेग सोबोका अनुसार जब किम कार्दशियनले उनको तस्विर राखेर पोस्ट गरे तव उनका ‘क्लाइन्ट’ भने परिवारमा ठूलो त्रासदीबाट गुज्रिन पुग्यो । किमको गल्तीका कारण उनको व्यक्तिगत जीवन समाप्त भयो र उनलाई ठूलो झटका लाग्यो, जसको असर सधैंभरि रहनेछ, उनले भने ।

वकिलले सामाजिक सञ्जाल एउटा सशक्त माध्यम हो, जसलाई राम्रा कामका लागि प्रयोग गर्न सकिन्छ तर यसको दुरुपयोग हुँदा कसैलाई दुःख र पीडा भएको ताए । लाखौं मानिसमा गलत सूचना पुग्दा समाजमा आफ्नो छवि धमिलो भएको र मानसिक तनावको सामना गर्नुपरेको क्यान्टुले बताएका छन ।

यस विषयमा प्रतिक्रिया दिँदै किम कार्दशियनका वकिल माइकल रोड्सले यो सामान्य गल्ती भएको र उनले कसैलाई हानि पुर्याउने उद्देश्य नरहेको बताएका छ छन् । उनले किम न्याय प्रणालीमा सुधारका लागि प्रतिबद्ध रहेको र त्यसका लागि मात्रै यो पोस्ट गरेको तर तस्विर भने झुक्किएको जनाएका छन ।

तर, गलत व्यक्तिको तस्बिर प्रयोग गर्दा यो विवाद उत्पन्न भएको हो । विगत केही वर्षदेखि किम कार्दशियनले जेल सुधारका लागि आवाज उठाइरहेकी छिन् र धेरै कैदीहरूलाई न्याय दिलाउन आवाज उठाइ रहेकी छिन्। यसअघि उनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटेर अहिंसात्मक लागूऔषध मुद्दामा दोषी ठहर भएका एलिस मारी जोन्सनको आजीवन कारावासको सजाय माफी दिन सहयोग गरेका थिइन् । 

बाट थप

  • सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा
  • पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा
  • आज कति छ अमेरिकी डलरको भाउ? आज कति छ अमेरिकी डलरको भाउ?
  • भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा

    आज कति छ अमेरिकी डलरको भाउ?

    आज कति छ अमेरिकी डलरको भाउ?

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    निर्वाचनमा ३१ दिन बाँकी : प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सम्पन्न

    निर्वाचनमा ३१ दिन बाँकी : प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सम्पन्न

    आज सोमबार: सबै राशिका लागि शुभ संकेतहरू

    आज सोमबार: सबै राशिका लागि शुभ संकेतहरू

    राष्ट्रपति रामचन्द्र पौडेल आज जापान प्रस्थान

    राष्ट्रपति रामचन्द्र पौडेल आज जापान प्रस्थान

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    निर्वाचन आउन ३२ दिन बाँकी रहँदा १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न

    निर्वाचन आउन ३२ दिन बाँकी रहँदा १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न

    चितवनमा मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

    चितवनमा मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

    सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा साढे ९ हजारले वृद्धि

    सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा साढे ९ हजारले वृद्धि

    त्रिशूली किनारमा पुरिएको बसबाट मानव कङ्काल फेला

    त्रिशूली किनारमा पुरिएको बसबाट मानव कङ्काल फेला

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    आजको राशिफल : माघ ७, बुधवार

    आजको राशिफल : माघ ७, बुधवार

    चितवनमा डोङ्गफेङ्ग गाडीका इभी बसको बिक्री शुरु

    चितवनमा डोङ्गफेङ्ग गाडीका इभी बसको बिक्री शुरु

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    देशका अधिकांश क्षेत्रमा मौसम सफा, जनजीवन सामान्य रहने

    देशका अधिकांश क्षेत्रमा मौसम सफा, जनजीवन सामान्य रहने

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सूची

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सूची

    रोचक बन्दै चितवन क्षेत्र नम्बर २ : रविसँग चुनाव लड्दै गुरुङ

    रोचक बन्दै चितवन क्षेत्र नम्बर २ : रविसँग चुनाव लड्दै गुरुङ

    समाचार
    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा

    आज कति छ अमेरिकी डलरको भाउ?

    आज कति छ अमेरिकी डलरको भाउ?

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑