• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ मंसिर २३, मंगलबार  | Tue, 09, Dec, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

अफगान शरणार्थीलाई बाहिरिन पाकिस्तान सरकारको आदेश, १.४५ लाख शरणार्थी अन्यौलमा

February 21, 2025 मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
अफगान शरणार्थीलाई बाहिरिन पाकिस्तान सरकारको आदेश, १.४५ लाख शरणार्थी अन्यौलमा

हेल्लो चितवन अन्लाईन्
(९ महिना अघि)

इस्लामबाद, ९ फागुन । पाकिस्तान र अफगानिस्तानबीचको सम्बन्ध विगत केही वर्षदेखि निकै तनावपूर्ण रहेको छ ।

अब भने इस्लामाबादले आफ्नो छिमेकी देश विरुद्ध तरवार हानेको देखिन्छ । शाहबाज सरिफ सरकारले देशमा रहेका सबै अफगान शरणार्थीहरूलाई देश निकाला गर्न आदेश दिएका छन ।

इस्लामावादस्थित अफगान दूतावासले पनि यस सम्बन्धमा विज्ञप्ति जारी गरेको छ । त्यसमा उनले इस्लामावाद र रावलपिण्डीमा अफगान नागरिकलाई पक्राउ गरिएको, घरघरमा खोजी भइरहेको र प्रहरीले उनीहरूलाई सहर छाडेर अन्य क्षेत्रमा जान निर्देशन दिएको बताएको छ ।

‘यो निर्णय अन्तिम हो र एसीसी (अफगान नागरिक कार्ड) र पिओआर (शरणार्थी दर्ताको प्रमाण) कार्ड भएका सबै अफगान शरणार्थीहरूलाई निष्कासन गर्ने कुरा पनि समावेश छ,’ इस्लामाबादमा इस्लामिक इमिरेट्सको दूतावासको विज्ञप्तिमा भनिएको छ। तर, पाकिस्तान सरकारको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

यसअघि पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले गैरकानुनी रूपमा बसेका अफगानहरूलाई तेस्रो मुलुकमा पुनर्स्थापनाको प्रक्रिया पूरा नभएसम्म मार्च ३१ सम्ममा देश छोड्न आदेश दिएका थिए। पाकिस्तानका अनुसार १.४५ लाख दर्ता शरणार्थीलाई जुन २०२५ सम्म बस्न अनुमति दिइएको छ। 

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता शफकत अली खानले भने, ‘पुनर्वास समस्या अनिश्चित कालसम्म जारी रहन सक्दैन। हामी पश्चिमी देशहरूसँगको सहकार्यमा यो प्रक्रियालाई गति दिइरहेका छौं।’  अमेरिकी पुनर्वास कार्यक्रम अलपत्र परेपछि विगत ३ वर्षमा पाकिस्तान पुगेका हजारौं अफगानीहरु अनिश्चिततामा फसिरहेका छन् ।

अक्टोबर २०२३ देखि पाकिस्तानले यी गैरकानूनी विदेशीहरू विरुद्ध कारबाही थाल्यो, जसमध्ये अधिकांश अफगानहरू छन्। इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) का अनुसार जनवरीमा अफगानीहरूको निष्कासन १३ प्रतिशतले बढेको छ। जनवरी १६ देखि ३१ सम्म ८ लाख २४ हजार ५६८ अफगानीहरु आफ्नो देश फर्किएका छन् ।

यसैबिच, एक अफगान अधिकार समूहका सदस्य अहमद शाहले पाकिस्तानसँग अपील गर्दै भनेका छन, ‘जसको पुनर्स्थापना विचाराधीन छ, उनीहरूलाई इस्लामाबादमा बस्न अनुमति दिइयोस् ताकि तिनीहरू पश्चिमी देशका दूतावासहरूमा पुग्न सकून्।’ उनले राजधानीबाट अफगानी शरणार्थीलाइ बाहिर पठाए प्रक्रिया झनै कठिन हुने चेतावनीसमेत दिएका छन् ।
 
बाट थप

  • मौसम मुख्यतया सफा रहनेमौसम मुख्यतया सफा रहने
  • एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्तएनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त
  • गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउगत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ
  • आज अमेरिकी डलरको भाउ बढ्योआज अमेरिकी डलरको भाउ बढ्यो
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    मौसम मुख्यतया सफा रहने

    मौसम मुख्यतया सफा रहने

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    आज अमेरिकी डलरको भाउ बढ्यो

    आज अमेरिकी डलरको भाउ बढ्यो

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    समाचार
    मौसम मुख्यतया सफा रहने

    मौसम मुख्यतया सफा रहने

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    आज अमेरिकी डलरको भाउ बढ्यो

    आज अमेरिकी डलरको भाउ बढ्यो

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑