
काठमाडौँ : नेपाल प्रहरीका ४८ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएकोछ।प्रहरी महानिरीक्षक वसन्त कुँवरले सोमबार उनीहरूको सरुवा गरेका हुन्। यस अघि काजमा खटाइएका डीएसपीको पनि सरुवा कायम गरिएको छ ।
प्रचलित नियमानुसार तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीवाट पाउने गरी उनीहरुको गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।सरुवाको निर्णयसँगै केही जिल्ला, इलाका र वृत्तका इन्चार्ज पनि फेरिएका छन् । यस्तै, हालै इन्स्पेक्टरबाट बढुवा भएका ७५ डीएसपीको पनि पदस्थापन गरिएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस