
काठमाडौँ : अभिनेता जितु नेपालकी आमा योगमायाको पार्थिव शरिरलाई आइतबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । जितुका माइला दाईले आमाको शवमा दागबत्ती दिएका थिए ।
जितुकी आमा योगमायालाई अन्तिम श्रद्धाञ्जली दिन ‘छक्कापञ्जा’को फिल्मको टोली पशुपति आर्यघाटमा पुग्यो । दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, कमेडियन भरतमणी पौडेल, सुमन कोइराला, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला पनि आर्यघाट पुगेका थिए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस