
काठमाडौं : भुक्तानी सेवा प्रदायक कम्पनी आईएमई पे र खल्तीबीच मर्जर हुने भएको छ।
दुई कम्पनी मर्जर गर्ने सम्बन्धमा सम्झौता भएको हो । सम्झौता भई आज राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाइएको छ।
भुक्तानी सेवा प्रदायकबीच नेपालमा पहिलो पटक मर्जर हुन लागेको हो।
मर्जरपछि आईएमई खल्ती नाम राख्ने गरी समझदारी भएको बताइएको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस