
काठमाडौँ : संसद भवन परिसरबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । संसद भवनको गेटभित्र नै प्रवेश गरेर प्रदर्शनको तयारी गरिरहेका तीन जनालाई आइतबार अपराह्न प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले उनीहरुको परिचय खुलाएको छैन । उनीहरु प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गर्ने तयारी गरिरहेको बेला पक्राउ गरिएको बताइएको छ । प्रधानमन्त्रीले आइतबार संसदमा सांसदसँग प्रश्नोत्तर गरेका थिए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस