
चितवन : नेकपा माओवादी केन्द्रका भातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) नेपाल र अखिल क्रान्तिकारी चितवनले भरतपुर असपतलाका विरामीलाई फलफुल बितरण गरेका छन् । ३० औँ जनयुद्धको दिवसको अवसरमा आज एक कार्यक्रमकाबिच अस्पतालका बिरामीहरुलाई फलफुल बितरण गरिएको वाइसिएल चितवनका संयोजक दुर्लभ शाहीले बताउनुभयो ।
फलफुल वितरण कार्यक्रममा वाइसिएल र अखिल क्रान्तिकारी र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुको उपस्थिति रहेका थिए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस