• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ कार्तिक २६, बुधबार  | Tue, 11, Nov, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

नेविसंघ चितवनमा लफडा : अलग्गै गुट बनाएर अध्यक्ष घोषणा

February 12, 2025 मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
नेविसंघ चितवनमा लफडा : अलग्गै गुट बनाएर अध्यक्ष घोषणा


हेल्लो चितवन अन्लाईन्
(९ महिना अघि)

चितवन : अलग्गै समुह बनाएर नेविसंघ जिल्ला अध्यक्ष घोषणा गरिएको प्रति नेपाल विद्यार्थी संघ चितवनले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नेविसंघ चितवनका कार्यवहाक अध्यक्ष प्रकाश भण्डारीले सोमबार जारी गरेको विज्ञप्तिमा लोकतन्त्रवादी विद्यार्थीहरुको संस्था नेपाल विद्यार्थी संघको मर्यादामा आँच आउने गरी नेविसंघ चितवनको अध्यक्ष चयन गरिएको भन्ने सामाजिक सञ्जालमा भ्रामक बिषय फैलाइएको भनी त्यसको खण्डन गर्दै आपत्ति जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ,‘ मुलुकको सबैभन्दा ठुलो र प्रभावशाली लोकतन्त्रवादी संस्था नेपाल विद्यार्थी संघको नामबाट चितवन जिल्ला भेला गरी अध्यक्ष चयन गरिएको भन्ने भ्रामक समाचार प्रति नेपाल विद्यार्थी संघ चितवनको गम्भिर ध्यानाकर्षण भएको छ ।‘ विज्ञप्तिमा अघि भनिएको छ ,‘नेपाली कांँग्रेस महासमिति वैठकले निर्देशित गरेअनुसार नेविसंघ केन्द्रिय समितिको परिपत्र बमोजिम जिल्ला र यस अन्तर्गतका संरचनाहरुको संगठन विस्तार , सदस्यता वितरण र अधिवेशनका कार्यहरु प्रारम्भ गरिएको अवस्थामा यस प्रकारका गतिविधिहरु संगठनको हित विपरीत र आसन्न स्ववियु निर्वाचनमा नेविसंघको कमजोर उपस्थिति गराउने प्रपञ्चमात्र भएको ठहर गरिएको छ ।’

विज्ञप्तिमा सम्पुर्ण नेविसंघका विद्यार्थीहरूलाई संगठनको मर्म, भावना र विधिसम्मत गतिविधि गर्न समेत अनुरोध गर्दै काल्पनिक स्वार्थ र व्यक्ति केन्द्रित गतिविधिबाट टाढा रहेर नेविसंघ चितवनको अधिवेशन सम्पन्न गर्न र संगठनको सम्पूर्ण शक्ति आसन्न निर्वाचनमा नेविसंघलाई विजय गराउन केन्द्रित हुन समेत अपिल गरिएको छ ।

नेविसंघ केन्द्रिय समितिले माघ २७ गतेनै कार्यबहाक अध्यक्ष भण्डारीको संयोजनमा नेपाल विद्यार्थी विधान २०२७ ( सातौं शंशोधन २०७५) को धारा ६(६) बमोजिम गठित जिल्ला कार्यसमितिको विधिवत अधिवेशन सम्पन्न गर्न र प्रभावकारी कार्यसम्पादन गर्न गराउन उल्लिखित विधानको धारा १२ (८) व्यवस्था बमोजिम भण्डारीलाई कार्यदेश प्रदान गरिसकेको छ ।

बाट थप

  • आजको अमेरिकी डलर मूल्य सार्वजनिकआजको अमेरिकी डलर मूल्य सार्वजनिक
  • फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदाफाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा
  • आजको मौसम पूर्वानुमानआजको मौसम पूर्वानुमान
  • मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    यस्तो छ तपाइको आजको राशिफल

    यस्तो छ तपाइको आजको राशिफल

    मंगलबारको राशिफल : असोज २८, २०८२

    मंगलबारको राशिफल : असोज २८, २०८२

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    समाचार
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑