• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ २४, शनिबार  | Fri, 06, Feb, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

सामसङ नेपालले सार्वजनिक गर्‍यो ‘ग्यालेक्सी एस२५ सिरिज

February 12, 2025 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
सामसङ नेपालले सार्वजनिक गर्‍यो ‘ग्यालेक्सी एस२५ सिरिज

हेल्लो चितवन अन्लाईन्
(११ महिना अघि)

काठमाडौं: सामसङ नेपालले नयाँ ग्यालेक्सी एस२५ अल्ट्रा, ग्यालेक्सी एस२५+ र ग्यालेक्सी एस२५ स्मार्टफोनको प्रि-अर्डर सुरु भएको घोषणा गरेको छ ।हालै काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा सामसङले आफ्नो हालसम्मकै सबैभन्दा नेचुरल र सन्दर्भ–सचेत मोबाइल अनुभव दिने ‘ट्रु एआई कम्प्यानियन’ भएका यी स्मार्टफोन प्रस्तुत गरेको हो।

सम्मेलनमा सामसङ नेपालका निर्देशक प्रणयरत्न श्रेष्ठ र मिस नेपाल वर्ल्ड २०१६ अश्मी श्रेष्ठले ‘ग्यालेक्सी एस२५ सिरिज’ अनावरण गर्नुभयो । ‘सामसङले गत वर्ष ग्यालेक्सी एआईसाथ मोबाइल एआई युग सुरुवात गरेको थियो। अब हामी ग्यालेक्सी एस२५ सिरिजसाथ ग्यालेक्सी एआईको अर्को चरणमा प्रवेश गरेका छौं, र तपाईंको यो ट्रु एआई कम्प्यानियनले स्मार्टफोन र संसारसँगको अन्तक्र्रिया गर्ने तरिकामा परिवर्तन गर्दै छ,’ निर्देशक श्रेष्ठले भन्नुभयो, ‘ग्यालेक्सी एस२५ सिरिजले तपाईंलाई सबैभन्दा बढी सन्दर्भ–समझदारीका साथ व्यक्तिगत एआई अनुभव प्रदान र व्यक्तिगत गोपनीयता सुनिश्चित गर्दै सल्लाह र सुझाव दिने छ ।’

कम्पनीका अनुसार ग्यालेक्सी एस २५ सिरिज सामसङको दीर्घकालीन दृष्टिकोणको पहिलो कदम हो, जसले एआई एजेन्ट र मल्टिमोडेल क्षमतालाई प्रयोगकर्ताको अन्तक्र्रिया र प्रत्येक टचप्वाइन्टमा एकीकृत गर्दै नयाँ मोबाइल अनुभव सिर्जना गर्ने लक्ष्य राखेको छ ।

यो सिरिजमा विशेषगरी कस्टमाइज गरिएको स्न्यापड्रागन ८ एलिट मोबाइल प्लेटफर्मले ग्यालेक्सी एआईका लागि उच्चतम प्रोसेसिङ पावर र ग्यालेक्सीको नेक्स्ट जेन प्रोभिजुअल इन्जिनसाथ उत्तम क्यामेरा रेन्ज र नियन्त्रण प्रदान गर्दछ ।

ग्यालेक्सी एस२५ सिरिज सबैभन्दा सहज नियन्त्रण र व्यक्तिगत मोबाइल अनुभव प्रदान गर्न डिजाइन गरिएको सामसङको एआई–फस्र्ट प्लेटफर्म वानयुआई ७ रहेको पहिलो स्मार्टफोन सिरिज भएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यसमा रहेको एआई एजेन्टहरूले टेक्स्ट, स्पिच, इमेज र भिडियोहरू इन्टरप्रेट गरेर प्रयोगकर्ताका अन्तक्र्रियालाई नेचुरल बनाउँछन् । ग्यालेक्सी एस२५ सिरिजले सन्दर्भ–समझदारीका साथ सुझाव प्रदान गर्दै कार्य खोज्न सजिलो बनाउँछ । जिफ सेयर गर्ने वाइभेन्टको विवरण राख्ने कार्यजस्ता कामका लागि झन्झटविना विभिन्न एपबीच सजिलै स्विच गर्न सकिन्छ ।

यी स्मार्टफोनले नेचुरल ल्यांग्वेज बुझ्ने प्रक्रियामा पनि ठूलो प्रगति ल्याएर दैनिक अन्तक्र्रियालाई अझ सहज बनाएका छन् । उदाहरणका लागि प्रयोगकर्ताले केवल सोधेर सामसङ ग्यालरीमा एउटा छनोट गरिएको फोटो खोज्न वा सेटिङमा डिस्प्ले फन्टको आकार समायोजन गर्न सक्छन् ।

त्यस्तै ग्यालेक्सी एस२५ सिरिजको साइड बटन थिचेर जेमिनीलाई एक्टिभेट गर्न सकिन्छ । यसले सामसङ र गुगल एपका साथै स्पटिफाई जस्ता तेस्रो–पक्ष एपहरूसँग सहज अन्तक्र्रिया सुनिश्चित गर्दछ । उदाहरणका लागि आफ्नो मनपर्ने स्पोटर््स टिमको सिजन तालिका खोजेर केवल एक कमान्ड मार्फत सामसङ क्यालेन्डरमा थप्न सकिन्छ ।

ग्यालेक्सी एस२५ सिरिजले सञ्चार, उत्पादकता र सिर्जनात्मकताका लागि एआई उपकरणमा सुधार ल्याएको छ । गुगलको सर्कल टु सर्चले अब स्क्रिनमा देखिएका फोन नम्बर, इमेल र यूआरएल सजिलै चिन्ने सामसङले जनाएको छ ।

त्यस्तै कल ट्रान्सस्क्रिप्ट र समरीले कल व्यवस्थित गर्दछ । राइटिङ एसिस्टले कन्टेन्ट समराइज गर्न वा नोटको स्वतः स्वरूप फम्र्याट गर्न सहयोग गर्दछ । ड्रइङ एसिस्टले स्केच, टेक्स्ट वा इमेज प्रम्प्टहरूको संयोजन मार्फत नयाँ रचनात्मक सम्भावना अन्वेषण गर्न सहज बनाउँछ ।

गोपनीयता सुरक्षितसँग हाइपर–पर्सनलाइज्ड अनुभव

ग्यालेक्सी एस२५ सिरिजले पर्सनल डेटा इन्जिनका माध्यमबाट डेटा उपकरणमै सुरक्षित रूपमा विश्लेषण गरी व्यक्तिगत एआई फिचर प्रदान गर्दछ । यो सुविधाले प्रिफरेन्स र युजेज प्याटर्न अनुसार नेचुरल ल्यांग्वेज प्रयोगबाटै ग्यालरीमा पुरानो फोटो खोज्ने वानाउब्रिफ मार्फत दिनभरिका लागि सुझाव प्राप्त गर्ने जस्ता टेलर्ड अनुभव प्रदान गर्ने जुन लक स्क्रिनमै रहेको नाउबार८ बाट एक्सेस गर्न सकिने सामसङले जनाएको छ ।

नोक्स भाल्टले सबै व्यक्तिगत डेटा गोप्य र सुरक्षित राख्छ । क्वान्टम कम्प्युटिङ प्रविधि विकाससँगै देखा पर्न सक्ने नयाँ खतराविरुद्ध डेटा सुरक्षित राख्न ग्यालेक्सी एस२५ सिरिजले पोस्ट–क्वान्टम क्रिप्टोग्राफी सुविधा पनि प्रदान गर्ने कम्पनीको भनाइ छ ।

ग्यालेक्सी एस२५ सिरिज : सबैभन्दा शक्तिशाली ग्यालेक्सी

ग्यालेक्सी एस२५ सिरिजमा ग्यालेक्सीका लागि बनाइएको स्न्यापड्रागन ८ एलिट प्रोसेसर प्रयोग गरिएको छ, जुन ग्यालेक्सी एस सिरिजकै अहिलेसम्मको सबैभन्दा उत्कृष्ट प्रोसेसर हो । यसले अघिल्लो पुस्ताको तुलनामा एनपीयूमा ४० प्रतिशत, सीपीयूमा ३७ प्रतिशत र जीपीयूमा ३० प्रतिशत प्रदर्शन सुधार प्रदान गर्ने कम्पनीले जनाएको छ ।

क्रिएटिभिटीान नयाँ आयाम

ग्यालेक्सी एस२५ सिरिजले उच्च रिजोलुसन सेन्सर र प्रोभिजुअल इन्जिन मार्फत कुनै पनि एंगलबाट विस्तृत र जीवन्त तस्वीर खिच्ने क्षमता दिँदै मोबाइल फोटोग्राफीमा नयाँ मानक स्थापित गरेको छ ।

५० एमपी अल्ट्रावाइड क्यामेरा (अघिल्लो १२ एमपीबाट अपग्रेडेड) भएको ग्यालेक्सी एस२५ अल्ट्राले प्रत्येक दृश्यलाई थप प्रष्ट र रंगीन बनाउँछ । साथै, डिफल्टमा उपलब्ध १०–बिट एचडीआर रेकर्डिङले चार गुणा बढी रङ संरचना प्रस्तुत गर्छ । यो सिरिजले उज्यालो वा अँध्यारो जुनसुकै अवस्थामा पनि उत्कृष्ट भिडियो खिच्न सक्छ ।

मजबुत र टिकाउ डिजाइन

ग्यालेक्सी एस२५ अल्ट्रा अहिलेसम्मकै सबैभन्दा पातलो, हलुका र बलियो ग्यालेक्सी एस सिरिजको स्मार्टफोन हो । यसमा टिकाउ टाइटेनियम र नयाँ कोर्निंग गोरिल्ला अर्मर २ समावेश छ । ग्यालेक्सी एस२५+ र एस२५ का प्रत्येक वाह्य भागमा कम्तीमा एउटा पुनःप्रयोग गरिएको सामग्री समाहित गरिएको छ, र पहिलो पटक मेटल फ्रेममा पुनः प्रयोग गरिएको आर्मर एल्युमिनियम प्रयोग गरिएको छ ।

सात जेनेरेसनको ओएस अपग्रेड र सात वर्षको सुरक्षा अपडेट सहित ग्यालेक्सी एस२५ सिरिजले लामो समयसम्म भरपर्दो र उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्ने सामसङले जनाएको छ ।

प्रि-अर्डर अफर

ग्यालेक्सी एस२५ सिरिजको प्रि–अर्डर अफर १७ माघदेखि सुरु भएको छ । १ फागुनसम्म सामसङका आधिकारिक स्टोरहरूमा उपलब्ध हुनेछ । प्रि–अर्डर गर्ने ग्राहकले ग्यालेक्सी एस२५ अल्ट्रा खरिद गर्दा १२/२५६ जीबीबाट १२/५१२ जीबी मेमोरी अपग्रेड वा ३१ हजार ९ सय ९९ मूल्यको ग्यालेक्सी बड्स३ प्रो १४ हजार ९ सय ९९ मा प्राप्त गर्न सक्ने एवं ३ हजार ३ सय ९९ पर्ने सिलिकन कभर १ हजार ५ सयमा प्राप्त गर्न सक्नेछन्।

सामसङका अनुसार ग्यालेक्सी एस२५+ र ग्यालेक्सी एस२५ बेस प्रि-अर्डर गर्दा ग्राहकले ३१ हजार ९ सय ९९ मूल्यको ग्यालेक्सी बड्स३ प्रो १४ हजार ९ सय ९९ र ३ हजार ३ सय ९९ को सिलिकन कभर १ हजार ५ सयमा प्राप्त गर्न सक्ने छन् ।

बाट थप

  • सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा
  • पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा
  • आज कति छ अमेरिकी डलरको भाउ? आज कति छ अमेरिकी डलरको भाउ?
  • भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा

    आज कति छ अमेरिकी डलरको भाउ?

    आज कति छ अमेरिकी डलरको भाउ?

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    निर्वाचनमा ३१ दिन बाँकी : प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सम्पन्न

    निर्वाचनमा ३१ दिन बाँकी : प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सम्पन्न

    आज सोमबार: सबै राशिका लागि शुभ संकेतहरू

    आज सोमबार: सबै राशिका लागि शुभ संकेतहरू

    राष्ट्रपति रामचन्द्र पौडेल आज जापान प्रस्थान

    राष्ट्रपति रामचन्द्र पौडेल आज जापान प्रस्थान

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    निर्वाचन आउन ३२ दिन बाँकी रहँदा १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न

    निर्वाचन आउन ३२ दिन बाँकी रहँदा १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न

    चितवनमा मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

    चितवनमा मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

    सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा साढे ९ हजारले वृद्धि

    सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा साढे ९ हजारले वृद्धि

    त्रिशूली किनारमा पुरिएको बसबाट मानव कङ्काल फेला

    त्रिशूली किनारमा पुरिएको बसबाट मानव कङ्काल फेला

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    आजको राशिफल : माघ ७, बुधवार

    आजको राशिफल : माघ ७, बुधवार

    चितवनमा डोङ्गफेङ्ग गाडीका इभी बसको बिक्री शुरु

    चितवनमा डोङ्गफेङ्ग गाडीका इभी बसको बिक्री शुरु

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    देशका अधिकांश क्षेत्रमा मौसम सफा, जनजीवन सामान्य रहने

    देशका अधिकांश क्षेत्रमा मौसम सफा, जनजीवन सामान्य रहने

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सूची

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सूची

    रोचक बन्दै चितवन क्षेत्र नम्बर २ : रविसँग चुनाव लड्दै गुरुङ

    रोचक बन्दै चितवन क्षेत्र नम्बर २ : रविसँग चुनाव लड्दै गुरुङ

    समाचार
    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा

    आज कति छ अमेरिकी डलरको भाउ?

    आज कति छ अमेरिकी डलरको भाउ?

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑