
भरतपुर : चितवनमा एक बालक व्यवारिसे अवस्थामा फेला परेका छन् । आज बिहान ९:३० बजेको समयमा नामथर ठेगाना बताउन नसक्ने अन्दाजी वर्ष ५ को एक बालक भरतपुर महानगरपालिका वडा नं ४ त्रिचोकमा वेवारिसे अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ ।
चिन्ने जो कोही ले नजिकैको प्रहरी कार्यालय तथा सम्पर्क नं ९८५५०९०१३३ र ९८५५०९०४२२ सम्पर्क गर्न समेत चितवन प्रहरीले अनुराेध गरेकाे छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस