
अछाम: नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय उपाध्यक्ष रामबहादुर थापाले मुलुकको विकास, सुशासन र समृद्धिका लागि वर्तमान सरकार गठन धभएको बताउनुभएको छ ।नेपाल पत्रकार महासङ्घ अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले दुई ठूला पार्टी एमाले र कांग्र्रेसको गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने उल्लेख गर्नुभयो ।
पूर्वगृहमन्त्रीसमेत रहनुभएका उपाध्यक्ष थापाले अछामको समग्र पक्षको विकास गर्न, पूर्वाधार निर्माणलगायत विषयमा यहाँका जनप्रतिनिधिमार्फत आफ्नो पार्टीले आवश्यक समन्वय गर्ने जानकारी दिनुभयो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस