• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ जेष्ठ ३२, शनिबार | Sat, 14, Jun, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

रत्ननगरका दुई सहकारी एकीकरण : सात करोड सम्पत्ति, सात हजार सदस्य

२०८१ माघ १८, शुक्रबार मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
रत्ननगरका दुई सहकारी एकीकरण : सात करोड सम्पत्ति, सात हजार सदस्य


हेल्लो चितवन अन्लाईन्
(४ महिना अघि)

रत्ननगर : रत्ननगरका दुईवटा सहकारी संस्था एकीकरण गरिएको छ । वडा नं–२, टाँडीमा अवस्थित कामना बचत तथा ऋण सहकारी संस्था र अविरल बहुउद्देश्यीय सहकारी संस्थाबीच एकीकरण गरिएको हो । बुधबार औपचारिक कार्यक्रमको आयोजना गरी दुई सहकारी एकीकरण भएको घोषणा गरिएको हो । कामना र अविरल एकीकरण भई “कामना अविरल बचत तथा ऋण सहकारी संस्था” नामकरण गरिएको छ । सहकारी संस्था एकीकरणका लागि दुई सहकारी संस्थाबीच २२ बुँदे लिखित सहमति गरिएको थियो ।

२०६५ सालमा स्थापना भएको कामना बचत तथा ऋण सहकारी संस्थामा ६ हजार ४३६ र २०७७ साल अविरल बहुउद्देश्यीय सहकारी संस्थामा ९४० जना सेयर सदस्य रहेका थिए । दुई संस्था एकीकरण हुँदा सेयर सदस्यको संख्या ७ हजार ३७६ र सेयर पुँजी ७ करोड ३८ लाख ४१ हजार पुगेको छ । कामनाको सेयर पुँजी ५ करोड २७ लाख ४८ हजार र अविरलको सेयर पुँजी २ करोड १० लाख ९२ हजार रहेको थियो ।

संस्था एकीकरण भएपछि कुल सम्पत्ति ५४ करोड ४३ लाख ८८ हजार, बचत सङ्कलन ४१ करोड ७९ लाख ८९ हजार, ऋण लगानी ४० करोड ३० लाख ७० हजार र जगेडा तथा अन्य कोषमा ३ करोड ५५ लाख ४० हजार रूपैयाँ रहेको कामनाका व्यवस्थापक ओमप्रकाश गुप्ताले जानकारी दिए ।

घोषणा सभामा कामना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दीपकचन्द्र शर्माले सहकारी एकीकरणको औचित्य पुष्टि गर्दै दुई सहकारी एक हुँदा वित्तीय सुदृढता, व्याजदरमा स्थिरता, उच्च प्रतिफल, सदस्यहरुको सुविधा वृद्धि, रोजगारी सृजना, पारदर्शिता र प्रभावकारिता, ब्रान्ड र विश्वास निर्माण, नियमन र निगरानीमा सहजता, क्षेत्रीय र राष्ट्रियस्तरमा योगदान गर्न सकिने बताए । बचत तथा ऋण सहकारी संस्थाबीचको एकीकरणले आर्थिक स्थायित्व, पारदर्शिता र सेवा विस्तारमा सकारात्मक प्रभाव पर्ने भन्दै उनले सफलताका लागि सेयर सदस्यहरुबीच सहमति, प्रभावकारी व्यवस्थापन र सहकारी सहजीकरण आवश्यक रहेको बताए । सहकारी संस्था एकीकरणपछि ठूला परियोजनाहरु कृषि, उद्योग र शिक्षामा मह¤वपूर्ण भूमिका निर्वाह गर्दै देशको समग्र आर्थिक विकासमा सहकारीको भूमिका अझ सशक्त बनाउन सकिने अध्यक्ष शर्माको भनाइ छ ।

कामना र अविरल एकीकरण गरी तत्कालका लागि ज्ञानबहादुर विसुराल अध्यक्ष रहेको तदर्थ सञ्चालक समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा सीतादेवी शर्मा, सचिवमा सूर्यप्रसाद लामिछाने, कोषाध्यक्षमा टेकनाथ अधिकारी र सदस्यहरुमा झनकप्रसाद पौडेल, राजुकमार ढकाल, इन्दु तिवारी, हरिकृष्ण खनाल, शिवराज मैनाली, उर्मिलादेवी पोखरेल र विरन्जना सापकोटा घिमिरे चयन भएका छन् । लेखा सुपरिवेक्षण समितिको संयोजकमा सन्दीप बराकोटी तथा सदस्यहरुमा रमेश चौधरी र अपिल अधिकारी रहेका छन् । सहकारी एकीकरण घोषणा सभामा तदर्थ सञ्चालक समितिसमेत घोषणा गरिएको हो । ६ महिनापछि संस्थाको विशेष अधिवेशन गरी सञ्चालन समिति निर्माण गर्ने सहमति गरी तदर्थ सञ्चालक समिति बनाइएको हो ।

रत्ननगर नगरपालिका वडा नं–२ का वडाध्यक्ष राजेन्द्रप्रसाद घिमिरे प्रमुखअतिथि रहेको घोषणा सभामा अविरलका लेखा समिति संयोजक तेजेन्द्रनाथ लामिछानेले आन्तरिक लेखापरीक्षण प्रतिवेदन, सोही संस्थाकी कोषाध्यक्ष विरन्जना सापकोटा घिमिरेले आर्थिक प्रतिवेदन, कामनाका कोषाध्यक्ष टेकनाथ अधिकारीले सोही संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कामनाका अध्यक्ष शर्मा र अविरलका अध्यक्ष विसुरालको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा वडा नं–२ की वडा सदस्य रमादेवी भट्टराई, जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष प्रेमनाथ दुवाडी, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरी, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सल्लाहकार एकनारायण पौडेललगायतले मन्तव्य राखेका थिए । कार्यक्रम अविलरका सचिव रघुनाथ भट्टले सञ्चालन गरेका थिए ।

बाट थप

  • पुर्वाञ्चल विश्वबिधालय एमालेकरण भयोः कांग्रेस नेता घिमिरेपुर्वाञ्चल विश्वबिधालय एमालेकरण भयोः कांग्रेस नेता घिमिरे
  • कांग्रेस, एमाले र माओवादीबिचकाे २ बुदेँ सहमति, जसले खाेल्दैछ संसदकांग्रेस, एमाले र माओवादीबिचकाे २ बुदेँ सहमति, जसले खाेल्दैछ संसद
  • अब हस्ताक्षर हुन्छ, हाउस खुल्छः प्रचण्डअब हस्ताक्षर हुन्छ, हाउस खुल्छः प्रचण्ड
  • हत्या गरेको अभियोगमा दुई जना पक्राउहत्या गरेको अभियोगमा दुई जना पक्राउ
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    पुर्वाञ्चल विश्वबिधालय एमालेकरण भयोः कांग्रेस नेता घिमिरे

    पुर्वाञ्चल विश्वबिधालय एमालेकरण भयोः कांग्रेस नेता घिमिरे

    कांग्रेस, एमाले र माओवादीबिचकाे २ बुदेँ सहमति, जसले खाेल्दैछ संसद

    कांग्रेस, एमाले र माओवादीबिचकाे २ बुदेँ सहमति, जसले खाेल्दैछ संसद

    अब हस्ताक्षर हुन्छ, हाउस खुल्छः प्रचण्ड

    अब हस्ताक्षर हुन्छ, हाउस खुल्छः प्रचण्ड

    हत्या गरेको अभियोगमा दुई जना पक्राउ

    हत्या गरेको अभियोगमा दुई जना पक्राउ

    प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न प्रधानमन्त्रीको आग्रह

    प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न प्रधानमन्त्रीको आग्रह

    पसल फोड्दै शृंखलाबद्ध रूपमा मोबाइल चोरीमा संलग्न तीन पक्राउ

    पसल फोड्दै शृंखलाबद्ध रूपमा मोबाइल चोरीमा संलग्न तीन पक्राउ

    आर्थिक अनुशासन उल्लंघनमा चाँगुनारायण नगरपालिका चुर्लुम्म

    आर्थिक अनुशासन उल्लंघनमा चाँगुनारायण नगरपालिका चुर्लुम्म

    जेलबाट छुटेपछि विराटनगरका मिटरब्याजी ‘मन्टु’ले मच्चाए आतंक, हुलाकबाट पत्र पठाएर धम्की

    जेलबाट छुटेपछि विराटनगरका मिटरब्याजी ‘मन्टु’ले मच्चाए आतंक, हुलाकबाट पत्र पठाएर धम्की

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    डा. सुदीप वाग्ले वीरेन्द्र बहुमुखी क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको एकाइ समितिको अध्यक्षतामा सर्वसम्मत

    डा. सुदीप वाग्ले वीरेन्द्र बहुमुखी क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको एकाइ समितिको अध्यक्षतामा सर्वसम्मत

    कमल थापासहित ६ जना राजावादी पक्राउ, राखियाे भद्रकालीमा

    कमल थापासहित ६ जना राजावादी पक्राउ, राखियाे भद्रकालीमा

    खास लडाई भोलीवाट सुरु हुन्छ, हामी अब ५० ठाउँवाट निस्कन्छौंः राजेन्द्र लिङदेन

    खास लडाई भोलीवाट सुरु हुन्छ, हामी अब ५० ठाउँवाट निस्कन्छौंः राजेन्द्र लिङदेन

    टुडिखेलकाे गणतन्त्र दिवसमा राष्ट्रपति तथा प्रधानमन्त्रीलगायत सरिक

    टुडिखेलकाे गणतन्त्र दिवसमा राष्ट्रपति तथा प्रधानमन्त्रीलगायत सरिक

    पूर्व एसपी रामेश्वर यादवको मुद्दाः कानुनीबिदहरूले उठाए विभेद र अन्यायको प्रश्न

    पूर्व एसपी रामेश्वर यादवको मुद्दाः कानुनीबिदहरूले उठाए विभेद र अन्यायको प्रश्न

    डा. सुदीप वाग्ले वीरेन्द्र बहुमुखी क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको एकाइ समितिको अध्यक्षतामा सर्वसम्मत

    डा. सुदीप वाग्ले वीरेन्द्र बहुमुखी क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको एकाइ समितिको अध्यक्षतामा सर्वसम्मत

    जापानमा विदेशी कामदारका लागि सुनौलो अवसर: जेआर इस्टले सुरु गर्‍यो विशेष तालिम कार्यक्रम

    जापानमा विदेशी कामदारका लागि सुनौलो अवसर: जेआर इस्टले सुरु गर्‍यो विशेष तालिम कार्यक्रम

    गणतन्त्र दिवसको अवसरमा चन्द्रपुर हस्पिटलद्वारा निःशुल्क उद्धार सेवा सञ्चालनमा

    गणतन्त्र दिवसको अवसरमा चन्द्रपुर हस्पिटलद्वारा निःशुल्क उद्धार सेवा सञ्चालनमा

    सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक सचेतना अभिवृद्धिका लागि प्रभावकारी कार्यक्रमहरू संचालन

    सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक सचेतना अभिवृद्धिका लागि प्रभावकारी कार्यक्रमहरू संचालन

    चितवनको नारायणी नदीमा युवक बेपत्ता, खोजीकार्य जारी

    चितवनको नारायणी नदीमा युवक बेपत्ता, खोजीकार्य जारी

    अक्षयकुमार ओएमजीको तेस्रो सिक्वेल पनि आउने, २०२७ मा रिलिज गरिने

    अक्षयकुमार ओएमजीको तेस्रो सिक्वेल पनि आउने, २०२७ मा रिलिज गरिने

    कजाकिस्तान, जसले लिन्छ विश्वको ३० प्रतिशत युरोनियमकाे हिस्सा

    कजाकिस्तान, जसले लिन्छ विश्वको ३० प्रतिशत युरोनियमकाे हिस्सा

    समाचार
    पुर्वाञ्चल विश्वबिधालय एमालेकरण भयोः कांग्रेस नेता घिमिरे

    पुर्वाञ्चल विश्वबिधालय एमालेकरण भयोः कांग्रेस नेता घिमिरे

    कांग्रेस, एमाले र माओवादीबिचकाे २ बुदेँ सहमति, जसले खाेल्दैछ संसद

    कांग्रेस, एमाले र माओवादीबिचकाे २ बुदेँ सहमति, जसले खाेल्दैछ संसद

    अब हस्ताक्षर हुन्छ, हाउस खुल्छः प्रचण्ड

    अब हस्ताक्षर हुन्छ, हाउस खुल्छः प्रचण्ड

    हत्या गरेको अभियोगमा दुई जना पक्राउ

    हत्या गरेको अभियोगमा दुई जना पक्राउ

    प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न प्रधानमन्त्रीको आग्रह

    प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न प्रधानमन्त्रीको आग्रह

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑