• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ मंसिर २३, मंगलबार  | Tue, 09, Dec, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

प्रेस चौतारी चितवनको आठौं अधिवेशन माघ २६ गते हुने

January 28, 2025 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
प्रेस चौतारी चितवनको आठौं अधिवेशन माघ २६ गते हुने


हेल्लो चितवन अन्लाईन्
(१0 महिना अघि)

चितवन : श्रमजीवि पत्रकारहरुको संगठन प्रेस चौतारी चितवनको आठौं जिल्ला अधिवेशन आगामी माघ २६ गते शनिवार हुने भएको छ ।प्रेस चौतारी चितवन जिल्ला कार्यसमितिको बैठकले जिल्ला अधिवेशन माघ २६ गते गर्ने निर्णय गरेको संगठनका सचिव ध्रुवराज खनालले जानकारी दिए । उनका अनुसार अधिवेशन हुने स्थलको तय टुंगो लाग्न बाँकी छ ।

चौतारी जिल्ला अधिवेशन सम्पन्न गर्न जिल्ला अध्यक्ष सुवास पण्डितको संयोजकत्वमा सबै पदाधिकारी तथा कार्यसमिति सदस्य रहेको मूल अधिवेशन आयोजक कमिटी गठन गरेको छ । यस्तैं, अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको छ ।

सचिव ध्रुव खनाल संयोजक तथा कुल काफ्ले र सञ्जय चौधरी सदस्य रहेको प्रतिनिधी व्यवस्थापन उपसमिति, कार्यसमिति सदस्य विनय आचार्य संयोजक तथा रविना पौडेल र सरोज खनाल सदस्य रहेको खाना खाजा व्यवस्थापन उपसमिति, उपाध्यक्ष शान्ता अधिकारी संयोजक तथा हिरालाल आचार्य र गीता घिमिरे सदस्य रहेको अतिथि सत्कार उपसमिति, उपाध्यक्ष कृष्ण आचार्य संयोजक तथा लक्ष्मण सापकोटा र निरुता वि.क. सदस्य रहेको सचिवालय व्यवस्थापन उपसमिति, कोषाध्यक्ष बद्रीप्रसाद अर्याल संयोजक तथा हेमराज रिमाल र विनय आचार्य सदस्य रहेको आर्थिक व्यवस्थापन उपसमिति, सहसचिव रविना पौडेल संयोजक तथा हिरालाल आचार्य र रामेश्वर रिजाल सदस्य रहेको सञ्चार सम्पर्क उपसमिति, कोषाध्यक्ष बद्री अर्याल संयोजक तथा मिरा रानाभाट र सविना पौडेल सदस्य रहेको सदस्यता नविकरण उपसमिति गठन गरिएको छ । सदस्यतको नविकरणका लागि १ साताको समय दिइएको छ ।

यस्तैं, आर्थिक प्रतिवेदन लेखनका लागि कोषाध्यक्ष बद्री अर्याल, सांगठनिक प्रतिवेदन सचिव ध्रुवराज खनाल र प्रगति प्रतिवेदन अध्यक्ष सुवास पण्डितलाई लेख्न जिम्मेवारी प्रदान गरिएको छ । प्रेस चौतारी चितवनले स्थापना गरेका विभिन्न चारवटा पत्रकारिता पुरस्कार वितरणका लागि कार्यविधी अनुसारका समितिहरु गठन गरिएका छन् ।

चौतारी चितवनले २० हजार राशीको शारदा-तिलचन्द्र भट्टराई पत्रकारिता पुरस्कार, स्वर्गीय द्धारिका नेपालको स्मृतिमा स्थापना गरिएको ११ हजार १ सय ११ रुपैयाँको स्मृति पुरस्कार, जनही १०/१० हजारका दरले दुई जनालाई जोखिम पत्रकारिता पुरस्कार तथा चितवनका विभिन्न कलेजमा पत्रकारिकता विषयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई जनही १०/१० हजार राशीको प्रेस चौतारी चितवन शैक्षिक प्रतिभा पुरस्कार स्थापना गरेको छ ।चौतारी चितवनको बैठकले नेपालकै पहिलो प्रेस चौतारीको भवन बनाउने क्रम जारी रहेकोले भवन निर्माणमा सहयोग गर्ने विभिन्न पक्षलाई धन्यवाद दिएको छ ।

साथै, बैठकले पत्रकार महासंघको निर्वाचनमा संगठनका तर्फबाट उम्मेदवार बनेर सर्वसम्मत तथा विजयी हुने उपाध्यक्षहरु दीपेन्द्र अधिकारी, शान्ता अधिकारी, सचिव राजेश घिमिरे, सहसचिव रविना पौडेल, कोषाध्यक्ष कृष्ण आचार्य, सदस्यहरु रोहिणी त्रिपाठी, बद्रीप्रसाद अर्याल, हेमराज रिमाल, कुल काफ्ले, सुनिलकुमार श्रेष्ठ, सरोज उपरकोटी, प्रदेश महासचिवमा निर्वाचित पूर्व अध्यक्ष राधेश्याम खतिवडा, केन्द्रीय प्रतिनिधीहरु शालिग्राम नेपाल, प्रतिमा सिलवाल र तिलकराम रिमाल तथा प्रदेश प्रतिनिधीमा निर्वाचित कृष्णप्रसाद खनाल, लक्ष्मण गौतम, अमिर रामदाम,गीता घिमिरे दराई, निरुता वि.क. पूजा ढकाल, प्रतिमा तामाङलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।

बाट थप

  • उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टिउत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि
  • मौसम मुख्यतया सफा रहनेमौसम मुख्यतया सफा रहने
  • एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्तएनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त
  • गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउगत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    मौसम मुख्यतया सफा रहने

    मौसम मुख्यतया सफा रहने

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    आज अमेरिकी डलरको भाउ बढ्यो

    आज अमेरिकी डलरको भाउ बढ्यो

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    समाचार
    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    मौसम मुख्यतया सफा रहने

    मौसम मुख्यतया सफा रहने

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    आज अमेरिकी डलरको भाउ बढ्यो

    आज अमेरिकी डलरको भाउ बढ्यो

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑