• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ अषाढ २८, शनिबार | Sat, 12, Jul, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

चितवन मेडिकल कलेजको साढे ८ अर्ब लगानीमा तिनकुनेमा काठमाडौं इन्टरनेसनल हस्पिटल बन्दै

२०८१ पौष १९, शुक्रबार मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
चितवन मेडिकल कलेजको साढे ८ अर्ब लगानीमा तिनकुनेमा काठमाडौं इन्टरनेसनल हस्पिटल बन्दै


हेल्लो चितवन अन्लाईन्
(६ महिना अघि)

चितवन मेडिकल कलेजले साढे ८ अर्ब रुपैयाँ लगानीमा राजधानीको तिनकुनेमा सुविधा सम्पन्न काठमाडौं इन्टरनेसनल हस्पिटल निर्माण गरिरहेको छ । प्रस्तावित हस्पिटल ३ सय बेडको हुने काठमाडौं इन्टरनेसनलले जनाएको छ । हस्पिटल आगामी कात्तिकसम्म (मिड अक्टुबर) सम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ । निर्माणधीन अस्पताल १२ तलाको हुनेछ ।

सन् २०२२ को फेब्रुअरीबाट हस्पिटलको निर्माण सुरु भएको हो । यसअघि गत असार (२०२४ को जुलाई) मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, विभिन्न कारणहरुले गर्दा निर्माणमा ढिलाइ भएको काठमाडौं इन्टरनेसनलले जनाएको छ ।

हस्पिटलको समय लम्बिएपछि लागत पनि थपिएको छ । यसअघि ७ अर्ब ४६ करोड ३० लाख रुपैयाँ लागत अनुमान गरिएकोमा १३ प्रतिशत बढेको छ । लागत थपिएर ८ अर्ब ४३ करोड ७० लाख रुपैयाँ पुगेको काठमाडौं इन्टरनेसनलले जनाएको छ । परियोजनाको स्कोप परिवर्तन, थप जग्गा खरिद र उपकरण किन्नु परेपछि लागत बढेको हस्पिटलले जनाएको छ ।

यसअघि २५ प्रतिशत स्वपुँजी (इक्विटी) र ७५ प्रतिशत बैंकको ऋण हुने गरि लगानी संरचना बनाइएको थियो । अहिले परिमार्जन भई ७१ प्रतिशत बैंकको ऋण र बाँकी २९ प्रतिशत स्वपुँजी लगानी हुने भएको छ । जसअनुसार ६ अर्ब २ करोड ४० लाख रुपैयाँ बैंकको ऋण र २ अर्ब ४१ करोड ३० लाख रुपैयाँ स्वपुँजी लगानी हुने भएको छ ।प्रस्तावित अस्पतामा पहिलो वर्ष १०० र दोस्रो वर्ष २०० वेड थपेर तेस्रो वर्षदेखि ३०० बेडनै सञ्चालनमा आउने भएको छ ।

यसअघिको ऋणका लागि वित्तीय व्यवस्थापन भइसकेको छ । बढेको लगानी बैंकबाट लिन प्रक्रिया अघि बढेको हस्पिटलले जनाएको छ । संस्थापकहरुले स्वपुँजीको ५९ प्रतिशत लगानी गरिसकेका छन् ।

गत सेप्टेम्बरसम्म ५५ प्रतिशत वित्तीय प्रगति भएको छ । जग्गा प्राप्ति फाउन्डेसन, स्ट्रक्चर र बंकर निर्माणको काम सकिएको हस्पिटलले जानकारी दिएको छ ।हस्पिटलको इन्टेरियर र मेकानिकल, इलेक्ट्रिक र प्लम्बिङ, अस्पतालको उपकरण खरिदका लागि निर्माण व्यवसायीलाई जिम्मा दिइसकेको छ ।

काठमाडौं इन्टरनेसनलमा चितवन मेडिकल कलेजको बहुमत सेयर लगानी रहेको छ । कलेजले चितवनमा सन् २००६ देखि ७ सय ५० बेडको मल्टिस्पेसियालिटी अस्पताल सञ्चालन गरिरहेको छ ।

काठमाडौं इन्टरनेसनल हस्पिटलको अध्यक्ष प्राडा हरिश्चन्द्र न्यौपाने रहेका छन् । उनको निर्माणधीन अस्पतालमा बहुमत स्वामित्व रहेको छ । काठमाडौं इन्टरनेसनले सन् २०१८ मा स्थापना भएको हो । अस्पताल ६ हजार ५ सय वर्गमिटरमा फैलिने भएको छ ।

हस्पिटलले ६ अर्ब ९ करोड रुपैयाँ रेटिङ गराएको छ । निजी क्षेत्रबाट नर्भिक, ग्रान्डी, स्टार, बयोधा र नेपाल मेडिसिटी जस्ता बहुविशेषता भएका अस्पतालहरू सञ्चालनमा आएका छन् । नयाँ अस्पतालले यी पुरानासँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।

बाट थप

  • सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियाे मुद्दा दर्तासट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियाे मुद्दा दर्ता
  • यी हुन सबैभन्दा बहु प्रतिक्षित १० भारतीय चलचित्रयी हुन सबैभन्दा बहु प्रतिक्षित १० भारतीय चलचित्र
  • बाहुबलीको दुवै भाग अब एक फ्रेममा आउने, ३१ अक्टोबरमा रि-रिलिजबाहुबलीको दुवै भाग अब एक फ्रेममा आउने, ३१ अक्टोबरमा रि-रिलिज
  • कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नताकमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियाे मुद्दा दर्ता

    सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियाे मुद्दा दर्ता

    यी हुन सबैभन्दा बहु प्रतिक्षित १० भारतीय चलचित्र

    यी हुन सबैभन्दा बहु प्रतिक्षित १० भारतीय चलचित्र

    बाहुबलीको दुवै भाग अब एक फ्रेममा आउने, ३१ अक्टोबरमा रि-रिलिज

    बाहुबलीको दुवै भाग अब एक फ्रेममा आउने, ३१ अक्टोबरमा रि-रिलिज

    कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

    कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

    काबुलः सन २०३० मा पानी सकिने संसारको पहिलो सहर बन्दै

    काबुलः सन २०३० मा पानी सकिने संसारको पहिलो सहर बन्दै

    क्लब विश्वकपको फाइनल हेर्न ट्रम्प मेटलाइफ स्टेडियम जाने

    क्लब विश्वकपको फाइनल हेर्न ट्रम्प मेटलाइफ स्टेडियम जाने

    युरोपमा भयो अत्याधिक गर्मी, २३ सय भन्दा बढीको मृत्यु

    युरोपमा भयो अत्याधिक गर्मी, २३ सय भन्दा बढीको मृत्यु

    माओवादीको नेतृत्वमा काठमाडौंमा प्यालेस्टाइनको पक्षमा प्रदर्शन हुने

    माओवादीको नेतृत्वमा काठमाडौंमा प्यालेस्टाइनको पक्षमा प्रदर्शन हुने

    हाल देशभरका कुन कुन सडकखण्ड छन् अवरुद्ध ?

    हाल देशभरका कुन कुन सडकखण्ड छन् अवरुद्ध ?

    रास्वपाले बोलायो संसदीय दलको बैठक

    रास्वपाले बोलायो संसदीय दलको बैठक

    एमालेको सचिवालय बैठक शुरु

    एमालेको सचिवालय बैठक शुरु

    मन्त्रिपरिषद्को बैठकका १५ निर्णय सार्बजनिक

    मन्त्रिपरिषद्को बैठकका १५ निर्णय सार्बजनिक

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    नवलपरासी पूर्वको वैकल्पिक सडक पनि पूर्ण रुपमा अवरुद्ध

    नवलपरासी पूर्वको वैकल्पिक सडक पनि पूर्ण रुपमा अवरुद्ध

    सुनसहित भारतीय महिला एअरपोर्टवाट पक्राउ

    सुनसहित भारतीय महिला एअरपोर्टवाट पक्राउ

    दीपकराज गिरीले गरे समिक्षा र एलिनाको प्रसंशा

    दीपकराज गिरीले गरे समिक्षा र एलिनाको प्रसंशा

    रास्वपाका सांसदद्वय गौतम र ढकालको भारतका पूर्वउपराष्ट्रपति नायडूसँग भेटवार्ता

    रास्वपाका सांसदद्वय गौतम र ढकालको भारतका पूर्वउपराष्ट्रपति नायडूसँग भेटवार्ता

    गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना

    गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना

    अभिनेत्री करिश्मा कपुरका पुर्व पतिको निधन

    अभिनेत्री करिश्मा कपुरका पुर्व पतिको निधन

    लेटाङमा नेपालकै सबैभन्दा ठूलो जातो

    लेटाङमा नेपालकै सबैभन्दा ठूलो जातो

    बहिस्कार गरिएका बैठकको भत्ता नलिने राप्रपाको घोषणा

    बहिस्कार गरिएका बैठकको भत्ता नलिने राप्रपाको घोषणा

    समाचार
    सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियाे मुद्दा दर्ता

    सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियाे मुद्दा दर्ता

    यी हुन सबैभन्दा बहु प्रतिक्षित १० भारतीय चलचित्र

    यी हुन सबैभन्दा बहु प्रतिक्षित १० भारतीय चलचित्र

    बाहुबलीको दुवै भाग अब एक फ्रेममा आउने, ३१ अक्टोबरमा रि-रिलिज

    बाहुबलीको दुवै भाग अब एक फ्रेममा आउने, ३१ अक्टोबरमा रि-रिलिज

    कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

    कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

    काबुलः सन २०३० मा पानी सकिने संसारको पहिलो सहर बन्दै

    काबुलः सन २०३० मा पानी सकिने संसारको पहिलो सहर बन्दै

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑