
खराब मौसमका कारण भरतपुर, जनकपुर र सिमरामा उडान प्रभावित भएका छन् ।
तराईमा हुस्सु बढ्नुका साथै कम भिजिबिलिटी हुँदा बुधबार भरतपुर, जनकपुर र सिमरामा उडान प्रभावित भएका हुन् । भरतपुर विमानस्थलका अनुसार बिहानबाटै भिजिबिलिटी नपुग्दा उडान हुन नसकेको हो ।
बुधबारका लागि भरतपुरका सबै उडान स्थगित भएका छन्।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस