• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ २४, शनिबार  | Fri, 06, Feb, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

सधैँका लागि बन्द भए नेपाल आएका डेढ दर्जन ईभी मोडल, नमज्जाले ठगिए प्रयोकर्ता

December 30, 2024 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
सधैँका लागि बन्द भए नेपाल आएका डेढ दर्जन ईभी मोडल, नमज्जाले ठगिए प्रयोकर्ता

हेल्लो चितवन अन्लाईन्
(१ साल अघि)

काठमाडौं । तीव्र गतिमा विकास भइरहेको न्यू इनर्जी भेहिकल मार्केटमा उतरचढाव पनि त्यतिकै छ । कुनै समय एक वर्षमा एक दर्जन कार मोडल मुस्किलले आउने बजारमा सन् २०२४ मा मात्रै १६ ब्राण्डले नेपालमा आफ्नो उत्पादन बिक्री थाल्यो । यो उल्लासमय भनेर विज्ञापन प्राप्त गरेका सञ्चार माध्यमले समाचार प्रकाशन र प्रसारण गरिदिए । तर अहिले झट्का लागेको छ । अझैपनि विद्युतीय गाडीको स्वीकार्यता बढेसँगै चिनियाँ उत्पादकहरू आक्रमक रूपमा ईभी नेपाल पठाउन लागिपरेका छन् । साथै, बिक्रेताहरूको रोजाइ पनि जस्तो सुकै ब्राण्ड होस् गाडी ल्याउनु पर्छ भन्ने मान्यताबाट अगाडि बढेको देखिन्छ ।

महँगो टेक्नोलोजी भएको कारण विद्युतीय गाडीको खरिद मूल्य नै ६ हजार डलरदेखि ७० हजार डलरसम्म तिरेर नेपाल ल्याएको देखिन्छ । यस्तोमा सुरूमा केही युनिट आयात गर्ने र त्यसपछि व्यवसाय नै बन्द गर्ने पनि धेरै ब्राण्ड देखियो ।

अहिलेसम्म नेपाल आएका कति ब्राण्ड बन्द भए ?

नेपालमा विद्युतीय कार आयातको १४ वर्ष लामो इतिहास पाइन्छ । रेभा, ईटुओ जस्ता साना ईभी सुरूमा नेपाल आएको हो । रेभा पहिल्यै बन्द भयो । महिन्द्राको ईटुओ २०२० मा अन्तिम लट ३२ युनिट आयात भएको थियो, त्यसपछि सधैँका लागि बन्द भयो । महिन्द्राले २०१९ मा नेपाल ल्याएको ईभेरिटो इलेक्ट्रीक सेडान पनि सधैँका लागि बन्द भएको छ । चीनबाट ल्याइएका केही डब्बा गाडी जीएक्स ८, इलेक्ट्रा प्लस जस्ता मोडल सन् २०२० र २०२१ मा ४–४ युनिट आयात भएको थियो । त्यसपछि यी दुवै मोडल कहिल्यै नेपाल आएनन् । अझ भनौं यी ब्राण्डले अहिलेसम्म बजारमा गाडी नै लन्च गरेनन् ।

डेरी ब्राण्ड र दिगोले ल्याएको ई-८ कार बजारमा खुब तामझामका साथ बिक्री गरियो । तर, अहिले यी गाडीको आयात बन्द भयो । साथै, सर्भिस नपाएर उपभोक्ताको बिचल्ली भइरहेको छ । हाउजी ब्राण्ड र डीएफएसके ई-५०२ मोडल पनि बजारमा राम्रो व्यापर गर्न सकिरहेका छैनन् । सन् २०२३ मा ५१ युनिट आयात भएको डीएफएसके ई–५०२ मोडल २०२४ मा केबल २ युनिट आयात भएको छ । यसको मतलब यी दुवै मोडल बजारमा अब उपलब्ध हुने छैनन् ।

हुन्डाईको चर्चित सेडान आयोनिक सधैँका लागि बन्द भएको छ । नेपाली बजारमा आयोनिक सेडान २३ युनिट आयात भएको देखिन्छ । साथै, पहिलो जेनेरेशन कोनाको आयात पनि बन्द भएको छ । कम्पनीले चाँडै नयाँ जेनेरेशन कोना नेपालमा बिक्री सुरू गर्ने तयारी गरिरहेको जनाएको छ । नेपालमा ठूलो इलेक्ट्रीक एसयूभी भने आफ्नो पहिचान बनाएको बीवाइडी ई–६ र अल न्यू ई–६ पनि बन्द भएको छ । पछिल्लो पटक २०२३ मा आयात भएको अल न्यू ई–६ कुल २८३ युनिट नेपाली सडकमा गुडिरहेको छ । कम्पनीले उस्तै गाडी अहिले एम–६ नामबाट बजारमा बिक्री थालेको छ । यो भने ७ सिट क्षमताको एमपीभी हो ।

निसान लीफ पनि आयात बन्द भएको छ । किया सोल ईभी र निरो दुवै मोडल बन्द भइसकेको छ । नेपाली बजारको चर्चित इलेक्ट्री एसयूभी नेक्सन ईभी पनि २०२४ मा एक युनिट पनि आयात भएन । २०२५ को सुरूवातसँगै फेसलिफ्ट नेक्सन ईभी बजारमा ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ । प्यूजोको पार्टनर टेपे भ्यान र बीवाइडीको एम–३ भ्यानको पनि आयात बन्द भएको छ । यी दुवै मोडल अब बजारमा बिक्रीको लागि उपलब्ध छैनन् । @ Janaboli

बाट थप

  • सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा
  • पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा
  • आज कति छ अमेरिकी डलरको भाउ? आज कति छ अमेरिकी डलरको भाउ?
  • भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा

    आज कति छ अमेरिकी डलरको भाउ?

    आज कति छ अमेरिकी डलरको भाउ?

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    निर्वाचनमा ३१ दिन बाँकी : प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सम्पन्न

    निर्वाचनमा ३१ दिन बाँकी : प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सम्पन्न

    आज सोमबार: सबै राशिका लागि शुभ संकेतहरू

    आज सोमबार: सबै राशिका लागि शुभ संकेतहरू

    राष्ट्रपति रामचन्द्र पौडेल आज जापान प्रस्थान

    राष्ट्रपति रामचन्द्र पौडेल आज जापान प्रस्थान

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    निर्वाचन आउन ३२ दिन बाँकी रहँदा १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न

    निर्वाचन आउन ३२ दिन बाँकी रहँदा १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न

    चितवनमा मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

    चितवनमा मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

    सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा साढे ९ हजारले वृद्धि

    सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा साढे ९ हजारले वृद्धि

    त्रिशूली किनारमा पुरिएको बसबाट मानव कङ्काल फेला

    त्रिशूली किनारमा पुरिएको बसबाट मानव कङ्काल फेला

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    आजको राशिफल : माघ ७, बुधवार

    आजको राशिफल : माघ ७, बुधवार

    चितवनमा डोङ्गफेङ्ग गाडीका इभी बसको बिक्री शुरु

    चितवनमा डोङ्गफेङ्ग गाडीका इभी बसको बिक्री शुरु

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    देशका अधिकांश क्षेत्रमा मौसम सफा, जनजीवन सामान्य रहने

    देशका अधिकांश क्षेत्रमा मौसम सफा, जनजीवन सामान्य रहने

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सूची

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सूची

    रोचक बन्दै चितवन क्षेत्र नम्बर २ : रविसँग चुनाव लड्दै गुरुङ

    रोचक बन्दै चितवन क्षेत्र नम्बर २ : रविसँग चुनाव लड्दै गुरुङ

    समाचार
    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा

    आज कति छ अमेरिकी डलरको भाउ?

    आज कति छ अमेरिकी डलरको भाउ?

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑