• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ कार्तिक २५, मंगलबार  | Tue, 11, Nov, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

लिटिल फ्लावर स्कुलमा “वडाअध्यक्षसँग विद्यार्थी” शीर्षकको विशेष अन्तरसंवाद कार्यक्रम सम्पन्न

December 24, 2024 मा प्रकाशित अनुमानित पढ्ने समय : ७ मिनेट
लिटिल फ्लावर स्कुलमा “वडाअध्यक्षसँग विद्यार्थी” शीर्षकको विशेष अन्तरसंवाद कार्यक्रम सम्पन्न


हेल्लो चितवन अन्लाईन्
(१0 महिना अघि)

भरतपुर महानगरपालिका वडा नं. ३ ले आइतबार लिटिल फ्लावर स्कुलमा “वडाअध्यक्षसँग विद्यार्थी” शीर्षकको विशेष अन्तरसंवाद कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको मुख्य आकर्षण वडाअध्यक्ष विकास थापाको प्रेरणादायक मन्तव्य थियो। उहाँले जनप्रतिनिधि र नागरिकबीचको सम्बन्ध नङ र मासुको जस्तो घनिष्ठ हुनुपर्ने उल्लेख गर्दै, वडाबाट प्रदान गरिने सेवा सुविधाले नागरिकको जीवनमा सहजता ल्याएको जानकारी दिनुभयो।

कार्यक्रममा वडाका विभिन्न विद्यालयका करिब ४०० विद्यार्थी, शिक्षक, र वडा सदस्यहरूको सहभागिता रहेको थियो। वडाअध्यक्ष थापाले जन्मदर्ता, मृत्यु दर्ता, विवाह दर्ता जस्ता सेवाहरू वडा कार्यालयमै उपलब्ध भएकाले नागरिकको समय र श्रम बचत भएको उल्लेख गर्नुभयो।

वडा सदस्य सुकमाया परियारले विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद गर्न पाउँदा खुसी लागेको बताउँदै सरसफाइ र विकासका काम निरन्तर जारी रहने विश्वास व्यक्त गर्नुभयो। अर्का सदस्य कमला बोलखेले यस्ता कार्यक्रम वार्षिक रूपमा आयोजना गर्नुपर्ने सुझाव दिनुभयो भने वडा सदस्य राम लोहनीले विद्यार्थीको सुझावलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने धारणा राख्नुभयो।

कार्यक्रममा विद्यार्थीहरूले वातावरण, सरसफाइ, र वडाले दिने सेवाहरूका सम्बन्धमा जिज्ञासा राखेका थिए। वडा सचिव माधव सुवेदीले वडाबाट प्रदान गरिने सेवाहरूको जानकारी दिएका थिए।

लिटिल फ्लावर स्कुलका प्रिन्सिपल फादर मन्जुस एसजेले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा स्थानीय शासनप्रति विश्वास बढाउने बताउनुभयो। पत्रकार तथा प्राध्यापक मधुसुदन दवाडीले विद्यार्थी र जनप्रतिनिधिबीचको संवादबाट नयाँ दृष्टिकोण प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको व्यवस्थापन दर्शन मिडिया प्रा.लि.ले गरेको हो। कार्यक्रमको संचालन पत्रकार अजिता अधिकारीले गर्नुभएको थियो भने कार्यक्रम सफल बनाउन वडा नं. ३ को कार्यालयले आर्थिक सहयोग गरेको थियो।

बाट थप

  • आजको अमेरिकी डलर मूल्य सार्वजनिकआजको अमेरिकी डलर मूल्य सार्वजनिक
  • फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदाफाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा
  • आजको मौसम पूर्वानुमानआजको मौसम पूर्वानुमान
  • मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    यस्तो छ तपाइको आजको राशिफल

    यस्तो छ तपाइको आजको राशिफल

    मंगलबारको राशिफल : असोज २८, २०८२

    मंगलबारको राशिफल : असोज २८, २०८२

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    समाचार
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑