
काठमाडौं : भरतपुर महानगरपालिकाले मेयर विपन्न आवास कार्यक्रम कार्यान्वयनका लागी लाभग्राही छनोटका लागि १५ दिने सूचना प्रकाशन गरेको छ ।
महानगरले बुधवार एक सूचना जारी गर्दै यसबारेमा जानकारी दिएको हो । महानगरले विभिन्न ७ वटा मापदण्डका आधारमा लाभग्राही छनोट गर्न लागेको सूचनामा उल्लेख गरेको छ ।
इच्छुक व्यक्तिहरुले सम्बन्धित वडा कार्यालयमा निवेदन दर्ता गर्न महानगरले सूचनामार्फत अनुरोध गरेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस