कीर्तिपुरमा मेयर पदको निर्वाचनको नतिजा सार्वजनिक हुने चरणमा छ ।
केही मत गणना बाँकी रहँदा नेपाली काँग्रेसले जिततर्फ अघि बढिरहँदा नेकपा माओवादीका केन्द्रका उम्मेदवारले मतान्तर घटाएका छन् ।
ताजा अवस्थामा कीर्तिपुरमा कांग्रेस ५२२७, माओवादी केन्द्र ४६३९ र एमाले ३्५९८ को अवस्थामा छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस