
काठमाडौं : एसीसी यू–१९ एसिया कपमा आज नेपाल र बंगलादेश भिड्दै छन् । दुबईमा जारी प्रतियोगितामा नेपालले बंगलादेशसँग नेपाली समय अनुसार बिहान पौने ११ बजे खेल्दै छ ।
पहिलो खेलमा श्रीलंकासँग पराजित नेपाल आज जित्नै पर्ने दबाबसहित मैदान ओर्लिने छ ।शुक्रबार भएको खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको थियो । नेपाल रहेको समूह बीमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस