
चितवन, मंसिर १४-
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत केरा सुपरजोन चितवनको सञ्चालक समन्वय समितिको संयोजकमा पुनः विष्णुहरी पन्त चयन भएका छन् । आज भरतपुरमा भएको समितिको पुनर्गठन कार्यक्रमबाट चितवन केरा उत्पादक संघका पूर्व अध्यक्ष केरा व्यवसायी पन्तको संयोजकमा ९ सदस्य सञ्चालक समन्वय समिति चयन गरिएको हो । सदस्यहरुमा रामलाल श्रेष्ठ, नेत्र प्रसाद जैसी, सुन्दर न्यौपाने, विकास गरूङ, सागर भटृराई, सरला भन्ताना, रीता अधिकारी र सविता आचार्य चयन हुनुभएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस